नेपालमा बुधबार थप ३८१ जना’मा कोरोना भाइरस’को संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रा”लयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिए’का हुन् । गौतमका अनुसार सक्रिय संक्रमितको संख्या’ ६ हजार १७४ रहेको छ ।
कहाँ कति थिपए ? हेर्नुहोस्
डा.गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य” विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनस”रीका एक”जना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, सप्तरीका ३ जना, उदयपुरका एकजना र मोरङका ७ जनामा कोरोना संक्र”मण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशा”ला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ जना, र इला”मका एकजना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सर्ला”हीका ३ जना र सप्तरीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयो”गशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना, महोत्तरीका १४ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नारायणी अस्तपाल वीरग”ञ्जमा गरिएको परीक्षणमा बाराका १९ जना, पर्साका १४७ जना र सर्लाहीका एक”जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयो'”गशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ३ जना, कपिलवस्तुका ९ जना र काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपि”कल तथा सरुवा रोग अस्प’तालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, काठमाडौंका १४ जना र पर्साका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कीटजन्य रोग अनुस”न्धान त”था तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ८ जना, मकवानपुरका ४ जना र रौतह’टका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना पुष्टी भएको छ ।
धनुषाका एकजना, काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका २ जना र सिन्धुपाल्चो’कका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल महारा’जगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, बाराका _एकजना र पर्साका ए_कजना तथा नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्ष_णमा काठमाडौंका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टार अस्पताल सानेपामा ग’रिएको परीक्ष_णमा काठमाडौंका एकजना, ललितपुरका २ जना, महोत्तरीका एकजना, रौतहटका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीआइडीएच ल्याब काठ’माडौंमा गरिए’को परीक्षणमा काठमाडौंका एकजना, काठमाडौं मेडिकल कलेज’को प्रयोगशालामा धनुषाका एकजना र सिरहाका एकजनामा पुष्टी भएको छ ।
नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिए’को परीक्षणमा धादिङका एकजना, धनुषाका एक’जना, पर्साका एकजना, सुनसरीका एकजना र स्याङ्जाका ९ जनामा कोरोना संक्रमण ‘पुष्टि भएको छ ।
यस्तै प्रादे’शिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षण’मा बागलुङका २ जना, कास्कीका एकजना,र स्याङ्जा’का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भेरी अस्पताल नेपालग’ञ्जमा गरिएको परीक्षणमा बाँकेका १३ जना र दाङका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका १० जना, कर्णा’ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालि’कोटका एकजनामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्ष’णमा बझाङका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्