हामीले कलाका’रहरुको गीत संगीत सुनेर आ’नन्द लिएका पक्कै छौ तर कलाका’रहरुको कहानी सुनेर भाबुक भएको कमै छौ किनकि उहाहरुको भित्रि कहानी बाहिर कमै आएको हुन्छ ।
जुन आज आ’एको छ कुनै समयकी लोक’प्रिय गायिका अमृता नेपालीको।अमृता र गायिका पूर्णकला बिसी एक’साथ मिडियामा देखिदै गर्दा बिग’तको पिडा बाहिर आएको छ।
अमृता नेपा’लीले एक’ समय गाए’को गीतले करो’डौ नेपालीको मन त जित्यो तर उनि त्यहि गीत गाउँनले जीवन भर रोएरै आफ्नो जिन्दगि कटाउन पर्ने बाध्य’ता बन्यो।
गीत गाउँनलेनै श्रीमान’बाट हरेक दिन यातना र १० बर्ष सम्म हेर्दा समेत हेरेनन् यति सम्म’की डिभोर्स मागेर घर न घाटको बनाए।
स्कुल प’ढ्दा लाएको पिरतीले अर्कै रुप लि’ए पछि जीवन भर रोएर आफुलाई अगाडी बढाए’की शर्मिलाले कहा’नी सुनादै गर्दा सबैको आँखाभरि आँसु देखिन्थ्यो।
एता लोकप्रिय गायिका पूर्ण’कला बिसीको आँखामा पनि आँसु टि’लपिल देखिन्छ।हेरौ यो मन रूहाउने कहा’नी सहितको कुराकानी भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्