August 5, 2020 281
यति बेला सामाजिक सञ्जा’लमा एउटा विषयमा चर्चा चलिरहेको छ । फेसबु’क देखि युटुब सम्म जहि तहीँ भाइ’रल भएको विषय हो अर्जुन विकको जीवन ।
केही दिन अघि एउटा फोटो बाट सुरु भएको उनको जीवनको चर्चा यति बेला चारै तिर चुलिएको छ । आफ्नै लुगा’ले बाँधेर ढाडमा बोकेर रिक्सा च’लाउँदै गरेको फोटो केही दिन अघि भाइर’ल बनेको थियो ।
प्रतिकृया दिनुहोस्