Saturday, April 17

अनौठो भिडियो: कुकुरको अगाडि कलाकारलाई चुनौति दिने चराको अभिनय ! (भिडियो हेर्नु’होस्)

August 6, 2020 916

तपाइले सिनेमा वा टेलिभिजनमा विभिन्न कलाका’रको अभिनय देख्नु भएको होला । ती अभिन’यका कारण हामी रोमाञ्चित हुने गर्दछौ । तर के कुनै जना’वरले अभिनय गर्न सक्ला ? भारत’मा एक जीवले गरेको हर्कत कुनै सुपरस्टार’को अभिनयभन्दा कम छैन ।

भार’तमा अहिले एउटा भिडि’यो भाइरल बनेको छ । जस’मा एक पक्षीले गरेको हर्कत नाम चलेका कलाकार’को अभिनय पनि फिक्का लाग्दछ ।

कुकुरको डरले अभिनय गर्दै चरा

भारती वन विभागका अधिकारी सुसान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियो भाइरल बनेको हो । हालै उनले २ जनावरको भिडियो अप’लोड गरेकि थिइन् जसला’ई हेर्दा चर्चित कार्टुन क्यारेक्टर टम एण्ड जेरीको स्मरण ताजा हुन्छ ।

भिडियोमा एक कुकुर जमिनमा रहेको पक्षीलाई खान खोजे झै गरेर हेर्छ । तर उक्त पक्षीले मरेको अभिनय यस’री गर्दछ कि मानौ उ कुनै पक्षी वा जीव नै होइन ।

चराको अभिनय

यतिकैमा झुक्किएको कु’कुर अचानक’ अन्यत्र हेर्दछ । तर कुकुरको ध्यान अन्यत्र मोडिएको फाइदा उठाउदैं उक्त पक्षीं त्यहा’बाट रफूचक्कर हुन्छ । अर्थात भाग्दछ ।यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्