Tuesday, August 3

अर्जुन घर फर्कदै गर्दा पुग्यो घरमा यति सहयोग, आमाबुवा धर’धरी रोए (भिडियो सहित)

August 6, 2020 2906

यति बेला सामाजिक सञ्जा’लमा एउटा विषयमा चर्चा चलिरहेको छ । फेसबु’क देखि युटुब सम्म जहि तहीँ भाइ’रल भएको विषय हो अर्जुन विकको जीवन ।

केही दिन अघि एउटा फोटो बाट सुरु भएको उनको जीवनको चर्चा यति बेला चारै तिर चुलिएको छ । आफ्नै लुगा’ले बाँधेर ढाडमा बोकेर रिक्सा च’लाउँदै गरेको फोटो केही दिन अघि भाइर’ल बनेको थियो ।

अर्जुनका आमाबुबा

त्यो फोटो देखेपछि विभिन्न मिडियामा उनको जीवनमा विभिन्न पाटाहरू खोलेका छन् । उनले गरेको संघर्ष रा दुःखका कथाहरू विभिन्न युटुब चानेल ले बाहिर ल्याएका छन् ।

उनको दुःख देखेर विभिन्न व्यक्ति हरुलाई उनलाई आर्थिक सहयोग पनि गरेका छन् भने उनलाई धेरैले सहानुभूति व्यक्त गरेका छन् ।

त्यस्तै गरी अर्जुन का बारेमा अर्जुनका सासु ससुराले पनि बोलेका छन् , अर्जुनले आफ्नी छोरीलाई शारीरिक र मानसिक यातना दिने गरेको उनीहरुको भनाइ छ । शारीरिक र मानसिक यातना कै कारणले छोरीले ज्वाइँको साथ छाडेको उनहीहरुको आरोप छ ।

अर्जुनको घरमा आमाबुवा

रक्सी खाएर आधा रातमा आउने र आफ्नी छोरीलाई तथाना’म गालि गर्ने गरेको उनीहरू बताउँ’छन् । अर्जुनले नै आफ्नी छोरीलाई घर बाट निका’लेको कारण एक साथ बस्न नसकेको ससुरा बताउँछन् ।

छोरा चेपेर रिक्सा चलाएर दुःख देखा’उँदै सहयोग पाइन्छ भन्ने आशाले त्यस्तै नाटक गरेको ससुराको आरोप छ । उनी भन्छन् , “अर्जुनलाई अभि’नय गर्न आउँछ ,उसले दुःख देखाए’को हो , सहयोग पाइन्छ भन्ने आशाले त्यस्तो गरेको हो ।”

अहिले छोरी माइतीमा नभएर फुपुको घरमा बसेको समेत उनीहरूले बताए, अर्जुनले बोलेको सबै कुरा झुटो भएको उनी’हरुको दाबी छ ।

त्यतै अर्जुनका बुवा आमा पनि मिडियामा आएकाछन् । उनीहरूले छोरा र बुहारीको सम्बन्धका विषयमा सबै कुरा खोलेका छन् ।

हेर्नुहोस् भिडियोमा सम्पूर्ण कुराकानी….

प्रतिकृया दिनुहोस्