Tuesday, March 28

नेपाली मजदुर’की छोरीले भारतीय बोर्ड परीक्षामा ९६.४ प्रतिशत अंक ल्याएर भइन् उतिर्ण…

August 6, 2020 1739

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदु’रकी छोरी प्रतिभाले भारतीय बोर्ड परी’क्षमा ९६.४ प्रतिश’त अंक ल्याएर उतिर्ण गरेकी छन्।

भारतको महाराष्ट्रस्थित कोस्टाल जिल्ला’को पोल्टी पसलमा कार्यरत कृष्ण गोभिडलाल चौधरीकी छोरी प्रति’भाले स्थानीय मराठी: भाषामा अध्ययन गरेर एसएससीबी परीक्षामा उत्कृष्ट नम्बर ल्याएर पास भएकी हुन्।

उनका भाई प्रतिकले पनि ८९ प्रति’शत अंक ल्याएर एसएसीबी बोर्ड पास गरेका छन्। नेपालको कैला’लीका कृष्ण का’मको खोजिमा धेरै वर्ष पहिले भारत पुगेका थिए।

काम खोज्दै जाँदा उनले मुम्बईबाट करिब सय किलोमिटरको दूरीमा रहेको अलिबाग जिल्ला&को जिरादमा स्थानीय पोल्टी पस’लमा कामका थिए।

जिरादका पूर्व ग्राम पञ्चा’यत अरविन्द पाटिल कृष्ण पहिलो पटक कामको खोजिमा भारत जाँदा विवाह समेत नग’रेको बताउँछन्। ‘पछि उसले विवाह ग-यो र दुई छोरा:छोरी पनि भए, जसले अध्यनमा धेरै राम्रो गरेका छन्,’ पाटिलले भने।

कृष्णका छोराछो’रीले चोन्धी गाउँमा रहको एसएम भड्के स्कुलबाट आफ्नो पढाइ सुरु गरेका थिए। यो खबर आजको नागरि’क दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्