Tuesday, April 13

नाति भेट्दा अर्जुनका आमाबाबुको आँशु थामिएन, घरमा यति ठूलो भीड (भिडियो सहित)

August 6, 2020 1862

केहीदिनदेखि २ ओटा विषय सामाजिक सञ्जालमा ट्रेडिङमा छ । एउटा विषय भनेको पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहको विषय र अर्को अर्जुन बि क को दुःख र संघर्ष को विषय ।

यी विषयहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालमा युट्युबमा ट्रेडिङमा आइरहेका भिडियोहरु पनि यिनै २ विषयमा केन्द्रित छन् ।

पुष्पा अधिकारीले आँफैले कार्टुनमा बच्चा फ्याँकेर आँफैले उद्धारको नाटक रचेको थाहा पाएपछि उनको सबैतिर चर्को आलोचना भयो । त्यस्तै भाग्य न्यौपानेले केयर बाल गृह लाई सहयोग गरेको रकम समेत फिर्ता मागे । त्यस्तै उनले पुष्पा अधिकारी संग लिएको अन्तर्वार्तालाई लिएर भाग्य न्यौपाने पनि आलोचनाको सिकार बने ।

अर्जुनका घर छेउमा मानिसको भीड

केयर बाल गृह की सञ्चालक पुष्पा अधिकारीको उक्त बेइमानी पछि सरकारले पनि ध्यान केन्द्रित गरेको छ । केयर बाल गृहमा रहेका बालिकाहरू असुरक्षित भएको भन्दै ११ जना बालिका लाई त्यहाँ बाट सरकारी संरक्षण केन्द्रमा लागिएको छ । अब यो घटना सेलाउन थालेको छ ।

तर अर्जुन बिकको व्यक्तिगत जीवनको विषयहरु भने अझै सबैलाई चासोको विषय बनेको छ । उनी हिजो मात्रै काठमाडौ बाट घर फर्किएका छन् । श्रीमतीले आफू विरुद्ध मुद्दा हालेको भन्दै उनी घर फक्रिएका हुन ।

अर्जुन विक घर छिर्दै

घर फर्किदा उनको घरमा धेरै मानिसको भीड थियो , मीडिया कर्मी लगाएत न्य छिमेकी हरुको बाक्लो उपस्थिति थियो । हेर्नुहोस् भिडियोमा के के भयो उनी घर पुग्दा….

प्रतिकृया दिनुहोस्