नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पक’मल दाहाल प्रचण्ड’सहित परिवा’रका सबै सदस्य’हरूको कोरोना भाइर स परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
प्रचण्ड, उनका परिवारका सदस्य’हरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुर’क्षाक’र्मीमा भने संक्रमण देखिएको छ ।
प्रहरी प्रधा’न कार्यालयमा प्रहरी कर्मचा’रीमा कोरोना संक्रमण देखिएपछि प्रचण्ड निवासमा प्रचण्डसहित ५३ जनाको को’रोना परीक्षण गरिएको थियो ।
प्रचण्ड सचि’वालय स्रोतका अनुसार पहिलो घे’रामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोली’लगायतमा खटिने सुरक्षाक’र्मीमा संक्र’मण पुष्टि भएको हो ।
खटिएका ६ सुरक्षा’कर्मी बाहेक सबै’को रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन् । उनले सामा’जिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षा’कर्मीहरू र सचि’वालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजे’टिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जा’नकारी गराउँदछु ।’ अनलाइन खबर
प्रतिकृया दिनुहोस्