Thursday, February 25

आज कुन ठाउँमा कति संक्रमित भेटिए ? हेर्नुहोस्….

August 6, 2020 612

नेपालमा विहीबार थप ३६० जनामा को’रोना भाइरस’को संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमित’को संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ६ हजार २९६ सक्रिय संक्र’मित रहेको उनले’ बताए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकज’ना, मोरङका एक’जना र सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ जना, मोरङका १३ जना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराट’नगरमा गरिएको परी’क्षणमा मोरङका १० जना, सुनसरीका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षण’मा धनुषाका २३ जना, महोत्तरीका एकजना, सर्लाहीका एकजना र सिराहाका एकजनामा को’रोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पर्साका ४१ जना र रौतहटका एक’जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला काठमा”डौंमा गरिएको परीक्षणमा बाजुराका ३ जना, गोरखाका ४ जना, काठमाडौंका २५ जना, कपिलवस्तुका २१ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।_

यस्तै शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्पताल’मा गरिएको परीक्षणमा भक्तपुरका एकजना, भोजपुरका २ जना, दोलखाका एकजना, काठमा’डौंका १५ जना, काभ्रेका एकजना र ललि’तपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालमा ग’रिएको परीक्षणमा चितव’नका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका १३ जना मकवान’पुरका ४ जना, रौतहटका एकजना, काठमाडौंका एकजना, रुपन्देहीका एकजना र सर्ला’हीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठ’माडौंमा गरिएको परीक्षण’मा धनुषका एकजना, काठमाडौंका ३ जना, महोत्त’रीका एकजना, नुवाकोटका एकजना, रामेछापका एकजना र सिराहाका एकजनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पता’लमा गरिएको परीक्षण’मा बाराका एकजना, गुल्मीका एकजना, कंचन_पुरका एकजना, काठमाडौंका ५ जना, काभ्रेका एकजना र उदयपुरका एकजनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पता_लमा गरिएको परीक्ष_णमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमा_डौंका ४ जना, ललितपुरका एकजना र पर्साका एकजनामा पुष्टि भएको छ ।

डीआइडीएच ल्याबमा गरिए’को परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिए’को परीक्षणमा काठमाडौं’का ९ जना र ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल कोरियामैत्री अस्पता’लमा गरिएको परीक्षणमा दाङका एकजना, वीरे’न्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौं’का एकजना र काभ्रेका एकज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोख’रामा गरिएको परीक्षणमा गोर’खाका २ जना, कास्कीका एकजना र पर्वतका एकजनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । यस्तै प्रादेशि’क जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका एक’जना, प्युठानका ५ जनामा कोरोना संक्रण्मा पुष्टि भएको छ ।

यस्तै लुम्बि’नी प्रादेशिक अस्प’तालमा गरिएको परीक्षणमा कपिलवस्तुका १० र रुपन्देहीका ३ जना, सुर्खेत प्रादेशिक अस्प’तालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा गरिएको परी’क्षणमा जुम्लाका एकजना र मुगुका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका एकजना र डोटी’का २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्ष’णमा अछामका ७ जना, बझाङका ३ जना कैलालीका २१ जना र कंचनपुरका एकजनामा कोरोना संक्रण’ण पुष्टि भएको छ ।

२४ घण्टामा थप २३३ जना कोरो’ना संक्रम’णमुक्त

पछिल्लो २४ घण्टा’मा थप २३३ जना कोरोना संक्रमण’मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्था’नका अस्पता’लबाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ ज’नाले कोरोना जितेका थिए । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या ६५ पुगेको छ ।

काठमाडौंमा कोरोना’को संक्र’मण बढेको हुँदा बैठक, गोष्टि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्र’मण दर उच्च रहेको हुँदा साबधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिस’केपछि अनिवार्य क्वारेन्टा’इनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालय’ले जनाएको छ । रो’गको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो । – खबर हब

प्रतिकृया दिनुहोस्