Sunday, September 24

विवादपछि पहिलो पटक अर्जुन र उनकी श्रीमतीको भेट, भेटमा पर्यो चर्काचर्की (भिडियो सहित)

August 6, 2020 8096

एक बाबुले आफ्नो छोरालाई सटमा बाधेर आफु’ले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबु’ले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासो’को बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तवि’क कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन ।

भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गति’लो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दु’ई बर्षको सानो छोरालाई ढा’डमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए । ‘

काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोराला’ई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए ।

अर्जुन एक कुशल गायक पनि र’हेका छन । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गा’उँमा पनि अन्य पुरुषसंग अनै’तिक सम्ब’न्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले प&टक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको

र बरु आफ्नो गायक’ बन्ने सपना पनि ‘ हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परि’वर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए ।

श्रीमतिले पनि मिडि’यामा आफुलाइ अर्जु’नले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी थिइन् । आज दुवै जनाको भेट भयो , यो.. संग सम्बन्धित भिडियो हेर्न तल जानु होला ।।

यो पनि पढ्नुहोस् … कुन रुद्राक्षको महत्व कस्तो छ । थाहा पाउनुहोस् ..

भगवान शिवको कृपा पाउन रुद्राक्षको धारण गरिन्छ । शिवको आशुद्धारा उत्पती भएको मानिने रुद्राक्षमा रुद्रको अर्थ शिव र अक्षको अर्थ आशु मानिन्छ ।

भगवान शिवसंग जोडिएको यस पवित्र रुद्राक्ष धारण गर्ने ब्यक्तिको रक्षा स्वयम् भगवान शिलले गर्ने मान्यता रहेको छ । रुद्राक्षको धारणले सम्पुर्ण ग्रहको दोष नास हुने धार्मिक मान्यता छ ।

रुद्राक्षलाई धारण गर्नुपुर्व यसको विधि विधानपुर्वक पुजा गरेर ॐ नमः शिवायको मन्त्र जप गर्नु पर्दछ । बिना मन्त्रको जप रुद्राक्ष धारण गरेमा दोष लाग्ने मान्यता रहेको छ । साउनको महिनामा रुद्राक्ष धारण गर्नु अत्यन्त शुभ मानिन्छ ।

शिवको आर्शिवाद कृपा दिलाउने रुद्राक्षको अलग अलग प्रकार हुने गर्दछ । यसको मुख अनुसार रुद्राक्षको धारणमा अलग अलग लाभ मिल्ने गर्दछ ।

जान्नुहोस् कति मुख भएको रुद्राक्ष धारण गर्दा कस्तो फल प्राप्त हुन्छ :

एक मुखे रुद्राक्ष
एक मु्खे रुद्राक्ष धारण गर्दा सम्पुर्ण पापबाट मुक्ति पाइने तथा सबै कार्यमा सफलता पाउने विश्वास गरिन्छ ।
दुई मुखे रुद्राक्ष
दुई मुखे रुद्राक्ष धारण गर्दा मानसिक शान्ति र व्यापारमा सफलता पाइने विश्वास गरिन्छ ।

तीन मुखे रुद्राक्ष
तीन मुखे रुद्राक्ष धारणले मनुष्यमा आत्मबल बढाउने र धनधान्य बढाउने विश्वास गरिन्छ ।
चार मुखे रुद्राक्ष
चार मुखे रुद्राक्ष मानसिक समस्या, रोग र कष्ट निवारण गर्न धारण गर्नु उपयुक्त मानिन्छ ।

पाँच मुखे रुद्राक्ष
पाँच मुखे रुद्राक्ष यश कीर्ति र सुख बढाउन धारण गरिन्छ ।
छ मुखे रुद्राक्ष
छ मुखे रुद्राक्षको धारण सम्पुर्ण प्रकारका समस्याबाट मुक्ति पाउन र विशेष देवी लक्ष्मीको कृपा पाउन धारण गरिन्छ ।

‘सप्त मुखे रुद्राक्ष’
सात मुखे रुद्राक्ष आयु वृद्धि गर्न अचा’नक आउने कुनै पनि विपतबाट बच्न धारण गरिन्छ ।
अष्ट मुखे रुद्राक्ष
आठ मुखे रुद्राक्ष न्याया’लय सम्बन्धी मामला’मा विजय पाउन धारण गर्नु उपयुक्त हुन्छ ।

नौ मुखे रुद्राक्ष
नौ मुखे रुद्राक्ष शत्रु’को नाश गर्न र माता दुर्गाको’ कृपा पाउन धारण गरिन्छ ।
दस मुखे रुद्राक्ष
दश मुखे रुद्राक्ष भूतप्रेत, बा:धा र दुर्घ:टना लगायतका घटनाबाट बच्न धारण गरिन्छ ।

एघार मुखे रुद्राक्ष
एघार मुखे रु’द्राक्ष समा:जमा प्रतिष्ठा र सम्मा:न दिलाउन धारण गरिन्छ ।
बाह्र मुखे रुद्राक्ष
बाह्र मुखे रुद्राक्ष सम्पुर्ण मानसिक समस्या, अशान्ति एवम् दरीद्रता नास गर्न धारण गरिन्छ ।

तेह्र मुखे रुद्राक्ष
तेह्र मुखे रुद्राक्ष सम्पुर्ण प्रकारका मनोका’मना पुरा गर्न धारण गरिन्छ ।
चौध मुखे रुद्राक्ष
चौध मुखे रुद्राक्ष आत्म र शारी’रिक बल वृद्धिका लागी धारण गरिन्छ ।

गौरीशंकर रुद्राक्ष
गौरी शंकर रुद्राक्ष वैवाहि’क जीवनलाई सुख’मय बनाउन धारण गरिन्छ ।
गणेश रुद्राक्ष
गणेश रुद्राक्ष सम्पुर्ण बाधा ना’स गर्न र सुख सम्वृ’द्धि प्राप्त गर्न धारण गरिन्छ ।

प्रतिकृया दिनुहोस्