Thursday, December 7

श्रीमती सँग अर्जुनको भयो भेट, भेटमा पर्यो यस्तो चर्का’चर्की (भिडियो सहित)

August 6, 2020 2509

एक बाबुले आफ्नो छोरालाई सटमा बाधेर आफु’ले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबु’ले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासो’को बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तवि’क कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन ।

भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गति’लो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दु’ई बर्षको सानो छोरालाई ढा’डमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए । ‘

काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोराला’ई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए ।

अर्जुन एक कुशल गायक पनि र’हेका छन । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गा’उँमा पनि अन्य पुरुषसंग अनै’तिक सम्ब’न्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले प;टक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको

र बरु आफ्नो गायक’ बन्ने सपना पनि ‘ हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परि’वर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए ।

श्रीमतिले पनि मिडि’यामा आफुलाइ अर्जु’नले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी थिइन् । आज दुवै जनाको भेट भयो , भिडियो हेर्न तल जानुहोला ।।

यो पनि पढ्नु होस् ….

साउन १२ ‘गते सोमबार कार्टुनमा शिशु भेटिएको झुटा प्रचारप्रसार गरेपछि काठमाडौं कपन स्थित रहेको केयर बालगृह वि वाद’मा मुछिएसँगै ११ बालबालिकाको बुधबार उ ‘द्धार गरिएको छ ।

एउटा अ बोध बालिकालाई देखाएर पैसा जम्मा गर्ने कुत्सित खेल भएको खुलेपछि राष्ट्रिय बालअधिकार परि’षद्ले केयर बालगृहमा रहेका अरु बालबालिका’हरुको पनि उ द्धार गरेको हो । बालबालिका खोजतलास समन्वय केन्द्र, वडा कार्या’लय र स्था’नीय प्रहरीको रोहब’रमा उनीहरुलाई उ द्धार गरिएको हो

बालगृह सञ्चालन गर्न कम्पनी रजिष्ट्रारको कार्याल’यमा दर्ता गरिएपनि वडामा भने दर्ता नगरिएको राष्ट्रिय बालअधिका’र परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलकोे भनाइ छ ।

बालगृहका सञ्चा’लिका पुष्पा अधिकारीले हालै शिशु फालिएको भन्ने विषयलाई नाटकीय ढंगले प्रस्तुत गरेको’बारे र सो बालगृहमा रहेका बालबालिकाको परिवारको विवरणका’बारेमा अनुसन्धान गरिने प्र तिबद्धता धरेलको छ ।

२०७४ सालमा खोलिएको सो बाल’गृहमा हाल ११ जना बालिका छन् । उ द्धार गर्नेक्र’ममा रु वाबासी गरेका ती बालिका’हरुलाई आफ्नो अभिभावक’काबारेमा कुनै जान’कारी छैन ।

अर्जुन विक संग सम्बन्धित भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्