Saturday, September 23

पुष्पालाई यती धेरै माया गर्छन् बालिकाहरू, हामी मामुको आफ्नै छोरी हो (भिडियो सहित)

August 6, 2020 2308

बालगृहमा जिम्मा दिएको बच्चा’लाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिका’रीको केयर बालगृह’मा रहेका अन्य बालबालि’काको उद्दार गरिएको छ । त्यहाँ’वाट ११ जना बालबालिकालाई उद्दा’र गरिएको हो । तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।

जसमा बालगृहका बालबा’लिकाहरुले आफुहरु’लाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन् । लाइट नेपाल नामको युट्युव च्यानलका युट्युवरले गरेको प्रश्नमा उनीहरुले आफुहरु’लाई पुष्पा आमाको निकै माया लाग्ने गरेको बताएका छन् ।

केही दिन अघि पुष्पा संग बच्चाहरु

सबैभन्दा बढी माया’ कसको लाग्छ ? भनेर प्रश्न गर्दा उनीहरुले भनेका छन्, पुष्पा आमाको । उनीहरुले बालगृ’हमा आफुह’रुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् ।

पुष्पालआमाले पनि आफुहरुला’ई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफु’हरुलाई अरु माया गर्ने आमा’संग लगिदिने भनेको पनि उनीह’रुले बताएका छन् ।

‘भाग्य सरले हामीलाई पुष्पा आमाले माया’ गर्नुभयो भने बस होइन भने म अरु मा’या गर्ने आमाको घरमा लगिदिन्छु । यो संसारमा अरु पनि माया गर्ने धेरै आमा छन् भन्नु भयो’ उनीह’रुले एकै श्वरमा भनेको भिडि’योमा सुन्न सकिन्छ ।

काठमाडौं कपनको केयर बालगृ’हमा रहेका यि ११ जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो । वैदेशिक रोज’गारीका लागि विदेश’मा रहेकी महिला गर्भाव’स्थामा आएर नेपालमा बच्चालाई जन्म दिएपछि सो बच्चा बाल’गृहमा जिम्मा दिइएको थियो । तर बालगृहकी संचालक पुष्पा अधि’कारीले वेवा’रिसे फेला पारेको भन्ने देखाउन सडकमा लगेर बच्चालाई राखेकी थिइन् ।

बेवारिसे बच्चा फेला परेको र आफुले संरक्षण गरेको भन्दै मिडियावाजी गरेपछि विवादित भएको सो बालगृ’हवाट सबै बालबा’लिकालाई उद्दार गरिएको हो ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालि’काको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखार बुढा’नीलकण्ठ नगरपा’लिका– ११ का वडा’ध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएको हो ।

उनले चार वर्ष अ’घि देखि आफ्नै घरमा बालबालिकालाई संरक्षण दिँदै आएकी थिइन् ।एक वर्ष यत यस्तै युट्यु&वरहरुको सहयोगवाट रकम पनि संकलन भए’को थियो ।

उनलाई बच्चा देखाएर पैसा उठा’उने धन्दा गर्न लागेको आरोप लागेको छ । तर उन’ले विदेशमा ब ला त्कृ त भएर गर्भवती अवस्थामा आएकी महिलार्ला सामाजिक लाञ्छनावाट बचाउन आ’फुले यस्तो गरेको बताएकी छन् ।

वच्चा बेवारिसे फेला प’रेको भन्दै भिडि’यो सार्वजनिक भएपछि बच्चाको आमाले आफ्नो सन्तान पनि फिर्ता लिएर गएकी छन् ।

हेर्नुहोस् बालिकाहरू केयर बाल गृहमा हुँदा खेरी नै गाएको गीत…

प्रतिकृया दिनुहोस्