एक बाबुले आफ्नो छोरा’लाई सटमा बाधेर आफुले ठेला कुदाउ’दै गरेको फोटो रातारात भा”इरल भयो । किन एक बाबुले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासोको बिषय बन्यो । केही मिडि’याका मिडि’याकर्मीले उनको वास्त’विक कहानी जस्ता’को तस्तै मिडि’यामा ल्याएका छन ।
भनिन्छ आमाले जति माया आफ्नो सन्ता’नलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गतिलो जवा’फ दिए अर्जुन बिकले । आफुले आफ्नो दुई बर्षको सानो छोरा’लाई ढाडमा बोकेर दुख गरेको आफ्नो बाध्य’ता रहे’को बताए । काखको सानो छोरा’लाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोरालाई आमा र बाबू दुबैको माया गरेर हुर्का’उदै गरेको बताए ।

अर्जुन एक कु’शल गायक पनि रहेका छन । अर्जुन’का अनुसार उनलाई आफ्नी श्रीमती गा’उँमा पनि अन्य पुरुषसंग अनैतिक सम्बन्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्त’हरूले पटक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको र बरु आ’फ्नो गायक बन्ने सपना पनि पूरा हुने भनेर श्रीमती र छोरा’लाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परिवर्तन नभएको र पहिले पनि छोरो चार मही’नाको हुदा छाडेर गएकी बताए ।
श्रीमतिले पनि मि’डियामा आफु’लाइ अर्जुनले शं’का गर्ने कु’टपि’ट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी छिन । के हो त भित्री सत्य कुरा भन्ने निचोट आ’एको छैन तर धेरैले अर्जुनको साथ दिइरहेको पाइ’न्छ । आज एक आमाले मिडियामा आए’र अर्जुन र उनकी श्रीमतीको बारेमा सम्पु’र्ण नीलीबेली बताएकी छिन ।
हेर्नुहोस् भिडियोमा …..
प्रतिकृया दिनुहोस्