Thursday, December 7

अर्जुन र लक्ष्मीबीच बाटोमै छोरो खोसाखोस, भयो यस्तो लफडा (भिडियो हेर्नुहोस्)

August 7, 2020 2119

केहि”दिन अगा’डिदेखि सामाजिक सञ्जाल’मा निकैनै भा इरल भइरहेको कैलालीका अर्जुन विक र श्रीम’ती लक्ष्मीको बिहि’वार दिउँसो भेट भएको छ । उनिहरुले भेटमा एक अर्का’लाई आ रोप लगाउदै आइ’रहेका छन ।

अनामनगरको सड”कमा छोरालाई पि’ठ्युँमा बोकेर ठेला चलाइरहेका बेला अर्जुनको फोटो सञ्चा’रकर्मी सरु सुनारले आफ्नो क्यामरा मा कैद गरेर सञ्जाल मा राखे की थिइन् ।

नवराज विकका छोरा

तस्बिर सामाजिक स’ञ्जालमा छिनभ रमै भा इरल भएपछि सडकमा उनको दुश्य खिच्न युट्युब’रहरुको लर्को नै ला गे’को थियो ।

केही अन्तर्वाता सार्वजनिक भएसँगै विक’लाई देश विदेशबाट सहयोग पनि आउन थालेको छ । यति’बेला लक्ष्मी र अर्जुन आफ्नो घर कैला’ली पुगेका छन ।

अर्जुन र उनकी श्रीमती बीच भनाभन

कैलालीमा लक्ष्मीले अर्जुन माथि केश हाले पछि अर्जुन त्यहाँ पुगेका हुन । उनीहरुको पछिल्लो भिडियो हेर्नको लागि तल जानुहोला

यो पनि (आचारसंहिता पालन गर्न युटुब र लाई आग्रह)

युट्युबलगा’यतका अनलाइन टिभी सञ्चार’कर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अन’लाइन टिभी पत्रकार स’ङ्घले आह्वा”न गरेको छ ।

बालगृह सञ्चालिका पुष्पा अधिका’रीसँग केही अनलाइन टिभी सञ्चा’रकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चा’सो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यव’हार नगर्न र पत्रकार आचा’रसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।

सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

सङ्घले युट्युबरल’गायतका अनलाइन टिभी पत्रका’रलाई सामाजिक दायित्व नभुलेर आफू’लाई सुधार्दै लैजान आग्रह पनि गरेको छ ।

सञ्चार कानूनले नयाँ माध्य’मलाई सहजै समेट्न नसकेको र अर्को’तर्फ नयाँ सञ्चा”र क्षेत्रमा क्रियाशी’ललाई सिक्ने/सिका’उने र सङ्गठित हुने वातावरण पनि बनिनसके’काले अन्यौलता रहँदै आएको वक्तव्य’मा लेखि’एको छ ।

गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अन’लाइन टिभी सञ्चाल’कको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइस’केको अनला”इन टिभी पत्रकार सङ्घ’ले सबै अनलाइ’न टिभी पत्रकारलाई सङ्घमा आब’द्ध भएर यस क्षेत्रको शुद्धी’करण र सुदृढी’करणमा लाग्न आग्रह गरेको छ । – खबर हब

हेर्नुहोस् अर्जुन विक संग सम्बन्धी भिडियो…..

प्रतिकृया दिनुहोस्