नेपालमा शुक्र’बार थप ४६४ जनामा ‘कोरोना भाइरसको संक्रम’ण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हु’न् ।
विहीबार संक्रमित’को संख्या २१ हजार ७५० थियो । हालसम्म ६ हजार ३३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जान’कारी दिएको छ ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसार बीपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठा’नमा गरिएको परीक्षणमा झापका एकजना, सुनसरीका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्ष’णमा मोर’ङका २९ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोग’शाला विराटनगरमा गरिएको परीक्षण’मा मोरङका ३५ जना, झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै जगेन्द्र नारायण सिहं अस्पताल राजविरा’जमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादे’शिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको’ परीक्षणमा धनुषाका १० जना,सर्लाहीका ३ जना’मा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नरायणी अस्पताल वीर’गंजमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना,रौतटका ४ जनामाको’रोना संक्रम’ण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वा’स्थ्य प्रयोग’शाला काठमाडौंमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका एकजना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोटका ८ जना, सर्लाहीका ६जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता’लमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बारा’का २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाही’का २ जना ललितपुरका ३ जना, पर्साका २ जना, रौतहटका एक’जना र तनहुँका २ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै किटजन्य रोग अनुसन्धा’न तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका २ जना मकवानपुरका ४ जना’, पाटन अस्पतालमा गरिएको परीक्ष’णमा काठ’माडौंका ५ जना, धनु’षाका एकजना, भक्तपुरका एकजना, ललिपुरका २ जना र कास्कीका एकजनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बाँकेका एकजना, काठमाडौंका ४ जना, बाराका एकजना र बर्दियाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा पुष्टी भएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ‘काठमाडौंका ७ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका एकजना र पर्साका एकजना र सर्लाहीका एक’जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डीआइडीएच ल्याबमा गरिए’को परीक्षणमा ललितपुरका १ जना र काठमाडौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, नेपाल को’रियामैत्री अस्पता”लमा गरिएको परीक्षणमा भक्त”पुरका एकजना, काठमाडौंका एकजना, स्याङ्जा”का एकज”ना रपर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रति”ष्ठानमा कास्की”का २ जना, प्रादेशिक क्षय”रोग केन्द्र पोखरामा गरि”एको परीक्षणमा नवलपरासी पूर्वका एकजना र कास्कीका ८ जनामा कोरोना संक्र”मण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा”स्थ्य प्रयो”गशाला रुपन्देहीमा गरिएको गुल्मीका एक जना र नवलपरासीका २ जनामा को”रोना पुष्टि भएको छ ।
यस्तै भेरी अस्पता”ल नेपाल”गंजमा गरिएको परीक्षण’मा बाँकेका २८ जना, बर्दि”याका १४ जना, सुर्खेत प्रादेशिक अस्पताल’मा गरिएको परीक्षणमा कालिकोटका ४ जना, सुर्खेतका एकज’नामा को’रोना संक्र’मण पुष्टि भएको छ ।
सोरिया हेल्थ केयर काठ”माडौंमा गरिएको परीक्षणमा ४ जना,सेती प्रादेशिक अस्पता”लमा गरिएको परीक्ष’णमा अछामका एक जना, कैलालीका १७ जना र कंचनपुरका एकजनामा को’रोना संक्र’णण पुष्टि भएको छ ।
२४ घण्टा”मा थप ४२५ जना को’रोना संक्र’मणमुक्त
पछिल्लो २४ घण्टा’मा थप ४२५ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपा’लमा ‘कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको हो। विहीबारसम्म निको हुनेको संख्या १५ हजार ३८९ थियो । मन्त्रालयका अनुसार हाल’सम्म कोरोनाका कारण ज्या’न गुमाउ’नेको संख्या ७० पुगेको छ ।
भारतीय सीमा क्षेत्रमा कोरोनाकाे संक्रम’ण फैलिएको हुँदा साबधानी अपनाउन मन्त्राल’यले अनुरोध गरेको छ । काठमाडौं उपत्य’का लगायत घना बस्ती भएका क्षेत्रमा जनस्वा’स्थ्यका मापदण्ड पूरा गर्न मन्त्रालयले अनुरोध गरेको छ । – खबर हब
प्रतिकृया दिनुहोस्