Tuesday, May 24

भाग्य वीरुद्ध उजुरी दर्ता, पुष्पा अधिकारीलाई दुरव्यवहार गरेको आरोप (भिडियोसहित)

August 7, 2020 1507

‘बच्चा भेटिएको सबै नाट’क रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्यु’बको नेपाल ट्रेन्डिङमा रह्यो

१९ लाख सब्स्क्रा’इबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भि’डियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेस’बुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनु’मान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु ।

भिडियो बनाउने युट्यु’बरको नाम टाइटलमै देख्दा’ धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शै’ली नेपाल’मा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेका’हरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोले’को छ । प्रहरी’ले निस्कर्ष निकालि’नसकेको वा निकाल्न नसकेको कुराला’ई टाइटलमै ठोकुवा गरिएको छ । र, त्य’सको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युब’रले सगर्व घोषणा गरेका छन् ।

केही दिनअघि कपनमा तीन महिना’को एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चा’लिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्यु’बर पुगे, वा बोलाइए । यसरी पुग्नेम’ध्येका एक थिए भाग्य न्यौ’पाने ।

यो मथिको आर्टिक अनला’इन खबर मा लेखि’एको केही अंश हामीले साभार गरे’का हौ । भाग्यको आलोच’ना भएपछि उनले आफ्नो फेसबुकमा यस्तो’ लेखेर माफी समेत मागी सकेका छन् । उनले यस्तो लेखेका छन् उनले फेसबुकमा :

“पछिल्लो समय तात्तातो खबर’को युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रति’क्रिया दिनुभएको छ। उ’क्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्यवहार र पत्रका’रको आचारसं’हिता को कुराहरु उठाउनुभएको छ, यस्तो संवेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रिया’प्रती ध्यानाकर्षण भएको छ।

साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भो’लिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ , पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चा’को हेरबिचारको लागि स’हयोगपनी हस्तान्तरण गर्यौँ र त्य’हाँ उनले बोलेको कुरा र पछि आए’को अभिव्यक्ति नमिलेको कार’णले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नु’भयो।

त्यसैले फेरि म केयर बा’ल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आक्रोषित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती’ हो, साथै नियतवश मैले कुनैप’नी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहा’र गरेको होइ_न र म त्यस्तो व्यवहारको बिरोध गर्छु र अगामिदिन यस्तो विषय’प्रती अझ संवेदनशील हुनेछु।

मेरो उक्त भिडियोको कारणले महि’ला संवेदनामा आँच पुग्न गए’कोमा म माफी चा’हान्छु। यो विष’यमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चा’हान्छु।”

त्यस्तै आज भाग्य विरुद्ध मुद्दा दर्ता गराइएको बताइएको छ । हेर्नुहोस् भिडियोमा …..

प्रतिकृया दिनुहोस्