Saturday, September 23

श्रीमानले छोडेपछि टिक’टकमा भाइ’रल युवती रुदै मिडिया’मा, २ बर्षि’य बच्चाको बिचल्ली (भिडियो)

August 8, 2020 2980

अहिले पछिल्लो समय’को चर्चित सामा’जिक सन्जा’लको रुप हो टिकटक जस्ले कसैला’ई स्टार र कसैलाई चर्चित पनि बनाइ’सकेको छ र कसैको त जिन्दगी पनि बनाईस’केको छ यस्ले ।

जति अहिले मा’निसहरु युटयुब हेर्न ब्यस्त छन त्यति मानिसहरु टिकटकमा पनि आफूलाई ब्यस्त बनाइरहेका छन तर पछिल्ला’ केही दिनमा भने निशा पौडेल गरेकी एक यु”वतीले आफूलाई श्रीमानले अलपत्र पारेर छोडेको र अर्कैस“ग बिहे गरि घर पनि बसाईस’केको भन्दै रुदै भिडियो हालिन जुन राखे’को केही घण्टामै चर्चित बन्न पुग्यो ।

उनले भनेका कुराहरु स प्रमाण’सहित कल रेकर्ड पनि सुनाईन बिस्तारै हामीले कुरा बुझदै जादा यो घटनाले अर्कै मोड लियो ।

यो घटनाको खा’स नालिबेली ३ बर्षसम्म लिभिङ टुगेदर बसेर २ बर्षिय बच्चा ज’न्मिएपछि उनले अर्थात यिनका श्री’मान भनिने भिमसेन भण्डारीले यस्तो अलपत्र पारेर छोडेका रहेछन ।

पहिला धेरै फकाउदै बिहे गरेछन यि युवतीको पनि अर्कै घर तोडएछ तर बिस्तारै अहिले बास्तै गर्न छाडे’पछि उनी टिकटकमा भिडियो हालेर हारगुहा’र गर्न थालिन । त्यसपछि हामी गए लगतै खुल्यो कि यिन’का श्रीमानको कर्तुत र यिनको पिडा आखि’र खास के हो त बास्तबिकता ।

यि युवतीको नाम हो निशा पौ’डेल जो शि’क्षिका हुन र केही समय अगाडि भिम’सेन भनिने यिनका श्रीमान पाउ’नका लागि यिनले आफनै जन्मदिने आमालाई पनि कटेको कुरा खुला’उदै बरबर’ती आ“शु झारिन,

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्