Wednesday, November 29

विवादपछि शिशिरले भिडियो मार्फत भावुक हुँदै यसरी माफी मागे (भिडियो सहित)

August 8, 2020 1633

कपनमा कार्टुन:मा भेटिएको भनेर नाटक गरिएको बच्चाबारे अहिले पनि सेलाएको छैन । सामाजिक संजालमा त्यस घ’टनालाई निक्कै महत्वका साथ सेयर तथा चर्चा गरेको पाईन्छ ।

प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अ नुसन्धान थालेपछि बच्चाको वास्तविकता बारे रहस्य खुलेको हो ।

परिवार’लाई खवर नगरी काठ’माडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै सम’यमा शिशु जन्मेपछी सहयोगी’मार्फत् उनको केय’र बालगृहका संस्थापकसँग भेट हुन्छ ।

र उनैको मिल’मतोमा साउन १२ गते नाटक मञ्चन गरी त्यी शिशुलाई कार्टुनमा राखेको खुला’सा भएको थियो । सत्य तथ्य बाहिर आएपछि धेरैले पुष्पा अधिका’रीलाई बि रोध गरेका थिए ।

त्यो विरोधको घानमा युटुबर शिशिर भण्डारी र भाग्य न्यौपाने समेत परेका छन् । पुष्पा माथि निर्ममता पूर्वक प्रश्न गरेको, कोरोना को समयमा भौतिक दूरी कायम नगरेको, र गरिसकेको सहयोग फिर्ता गरेकोमा भाग्यको विरोध भइरहेको छ ।

त्यस्तै सत्य तथ्य नबुझी सूचना सम्प्रेषण गरेको र गरिसकेको सहयोग फिर्ता गरेको भन्दै शिशिर भण्डारीको पनि आलोचना भयो । यसरी आलोचना भए लगत्तै दुवै जनाले माफी मागिसकेका छन् । आत्मालोचना गरिसकेपछि पनि उनीहरूमाथि गालीको वर्षा भइरहेकाे छ ।

केही दिन अघि भाग्य न्यौपानेले एउटा लामो स्टाटस लेख्दै सबै समक्ष माफी मागी सकेका छन् उनले भनेका छन् :

पछिल्लो समय तात्तातो ख’बरको युट्युब च्यानलमा अप’लोड भएको पुष्पा अधिकारिको अन्तर्वा’र्तालाई लिए’र धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ। उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दुर्यव्य’वहार र पत्रकारको आचार’संहिता को कुराहरु उठाउनुभएको छ

यस्तो संवेदनशील बिषय’लाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रि’याप्रती ध्याना’कर्षण भएको छ। साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चि’त बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ ।

पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबि’चारको लागि सहयो’गपनी हस्तान्त’रण गर्यौँ र त्यहाँ उ’नले बोलेको कुरा र पछि आएको अभिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्त’विकता के हो भनेर सोध्नुभयो।

त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो’ पटक पुगेँ र त्यो बेला म आक्रो’षित पनि भएँ त्यसैले आक्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नियतवश मैले कुनै’पनी हिसाबले पुष्पा अधिकारिलाई दुर्व्यवहार गरेको होइन ।

र म त्यस्तो व्यवहा’रको बिरोध गर्छु र अगा’मिदिन यस्तो विषयप्रती अझ संवेदनशील हुनेछु। मे’रो उक्त भिडियोको कारणले महि’ला संवेदनामा आँच पुग्न गएकोमा म माफी चाहा’न्छु। यो विषयमा समालो’चनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्र’ती म आभार प्रकट गर्न चाहान्छु। – भाग्य न्यौपानेले पोस्ट गरेको सामग्री

त्यस्तै आलोचना खेपिरहेका अर्का युटुब र शिशिर भण्डारीले पनि आत्मालोचना गर्दै आफ्ना दर्शक हरु संग माफी मागेका छन् । उनी भन्छन् “हामीले बच्चा भेटिएको थाहा पाएपछि पुष्पा दिदी लाई फोन गरेर उक्त ठाउँमा गयौं, र बच्चाको बारेमा संका लागेर उहाँलाई त्यसबारे प्रश्न पनि गर्यौ । तर उहाँले संका नगर्न आग्रह गर्दै सत्य भएको बताउनु भयो । र हामी सत्य सूचना सम्प्रेषण गर्न चुक्यौं ।” भण्डारीले भने ।

त्यस्तै आज मात्रै एउटा भिडियो मार्फत उनले माफी मागेका छन् । “मलाई धेरै किसिमका धम्की, गालीहरु आइरहेका छन् , यी सब हेर्दा आँखाबाट आँशु बग्यो ।” उनले भिडियोमा भनेका छन् ।
हेर्नुहोस् उक्त भिडियो…..

प्रतिकृया दिनुहोस्