Thursday, December 7

घटेनन् संक्रमित, आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

August 8, 2020 1184

नेपालमा शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या २२ हजार ५९२ पुगेको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा. जागे’श्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जा’नकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपा’लमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ थियो । हालसम्म स’क्रिय संक्रमि’तको संख्या ६ हजार २०६ रहेको छ भने क्वारेन्टाइ’नमा १० हजार ७९२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा महोत्त’रीका २ र सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोर’ङका २२ जना मा पुष्टी भएको छ ।,

प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनग’रमा गरिएको परीक्षणमा मोरङका २६ जना, पशुपन्छि रोग अन्वेशण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशला जनकपु’रमा गरिएको परीक्षणमा धनुषाका १६ जना, महोत्तरीका १४ जना, सर्लाहीका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नरायणी अस्प’ताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ५३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’ला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, चितवनका २ जना, पर्साका एकज’ना र सर्लाहीका एकज’नामा कोरोना पु&ष्टि भएको छ ।

त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा’मा गरिएको परीक्षणमा बाराका ४ जना, मकवानपुरका ६ जना, रौतहटका ३ जना, सर्लाहीका ३ जना, सिन्धु’लीका एजकना, धुलिखेल अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा काभ्रेका ७ जना, रामे’छापका ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पता’लमा गरिएको परीक्षणमा बाराका एकजना, धादिङका एकजना, धनुषाका २ जना ,काठमाडौंमा ५ जना, सिन्धुलीका एक’जना र ललितपुरका ३ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमा’डौंमा गरिएको परीक्षणमा धनुषाका २ जना, दोलखाका २ जना, काठमाडौंका एकजना, महोत्तरीका एकजना, नुवाकोटका एकजना, रामेछापका एकजना, रौत’हटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल’मा गरिएको परीक्षणमा धादि’ङका एकजना, काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठ’माडौंका २९ जना, स्टार अस्पतालमा गरिएको परी’क्षणमा काठमाडौंका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिध ल्याब काठमा&डौंमा गरिएको परीक्षणमा काठ’माडौंका २ जना, नेपाल कोरियामैत्री अस्प’तालमा गरिए’को परीक्षणमा भक्तपुरका ३ जना, कंचनपुरका एकजना, काठमाडौंका २ जना, मोरङका एकजना र पर्सा, बाग्लुङका १३ का एकजनामा कोरो’ना संक्र’मण पुष्टि भएकोछ ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिए’को परीक्षणमा कास्कीका ३ जना, म्याग्दीका एकजना र स्याङ्जाका ७ जनामा कोरो’ना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगं’जमा गरिएको परीक्षणमा बाँ&केका ४९ जना, रुकुप पश्चिमका एकजना र बर्दियाका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्ष’णमा सुर्खेतका ३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै चौरजहारी नगरपालि’कामा गरिएको परीक्षणमा जााजगरकोटका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्ष’णमा बझाङका ३ जना, सेती प्रादेशिक अस्पता’लमा गरिएको परी’क्षणमा कैलालीका ४ जना र कंचनपुरका ३ जनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

२४ घण्टामा थप ४९९ जना कोरोना संक्र’मणमुक्त

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रम:णमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्प’तालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रम’णमुक्त हुनेको संख्या १५ हजार ८१४ थियो । मन्त्राल’यका अनुसार हाल’सम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ७३ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्