Tuesday, March 21

कठै ! काठमाण्डूमा फेरि झाडीमा फालेको अबस्थामा शिशु फेला (भिडियोसहित)

August 8, 2020 2144

काठ्माडौंको कागेश्ररी मन’हरा नगरपालिका स्थित पेप्सी’कोलामा एक नवजात शि’शु फेला परेका छन्। जिवित अबस्था’मा फेला परेका शिशु’लाई प्रहरीले उ’द्दार गरेर पेप्सी’कोलामा रहेको मदरल्याण्ड अस्पता’लमा पठाएको छ।

मदरल्याण्ड अस्पतालको पछा’डिको झाडीबाट शिशुलाई उ’द्दार गरियको प्रहरीको भनाई छ, ब’च्चा जन्माएर झाडीमा फा’लेको आ’शंकामा प्रहरी’ले सिन्धुपा’ल्चोक घर भय’की एक १७ बर्षिय किशोरीलाई प्र’काउ गरेको छ। हेरौ भिडियो…..

प्रतिकृया दिनुहोस्