Thursday, March 4

प्रकाश सुवेदीले ‘दारा निस्केको महानायिका’ भनेपछि आक्रोशित पूजाको कडा जवाफ (भिडियोसहित)

August 9, 2020 725

पछिल्लो समय ने’पाली फिल्मी क्षेत्र चल’चित्रको बिकासको बहस भन्दा पनि बिभिन्न अभिब्यक्ती र प्रकरणका कारण चर्चित छ । पछिल्लो समय फेरि पत्रकार प्रकाश सुवेदी र नायिका पुजा शर्मा’को बिषयले चर्चा पाएको छ ।

पत्रकार सुवेदीले एक टेलिभजन कार्यक्रम’मा भनेको भनाइलाइ लिएर पुजाले फेुसबु’कमार्फत गुनासो पोखेकी छन् । उनले सुवे’दीले दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मानहा’नि गरेको भन्दै गुनासो पोखेकी छन् ।

कतिचूप रहने ?कति सहने?
प्राइम टिभि मा अन्तर्वार्तामा बोलाइयो गएँ सामा’न्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो

अन्तर्वार्ता चल्दा चल्दै’ मैले पत्रकार प्रका’श सुबेदीजी लाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएनत्यो चिज प्रसारण भयो भाइरल भयो मेरो थुप्रै ट्रोल हरू बने, आ’फ्नै गल्ति हो भनेर चूपचाप बसे ,

पछि जब प्रकाशजी एपि वान जानु भो मलाइ पुन: अन्त’र्वार्ता मा आउ पुजा भनेर भन्नु भो
म मा’नसिक त’नाब झेलि’रहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ?

हाम्रा गल्ति छन्, होला’न् पनि त्यो ,कुरा पत्रकार मित्रहरू ले औल्याइ दिनु पर्छ ।तर यो ढंगको प्रस्तु’तीकरण ले के पत्रकारिता को पनि इज़्ज़त बढ्छ त? कृपया सूझाब सल्लाह को अपे’क्षा गर्द्छू ! यंहाहरूको सल्लाह अनुसार अगाढि बढ्ने छू ! धन्यवाद!!

भिडियो हेर्नुहोस् ….

प्रतिकृया दिनुहोस्