August 9, 2020 2870
भारतीय अभि’नेता सञ्जय दत्त सि’किस्त बिरामी परेपछि मुम्बईस्थित लिलावती अस्पता’लको आइसीयूमा भर्ना भएका छन् ।
६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिए’कोमा उन’लाई आइ’सीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गत महिना मात्र को’रोना संक्रम’णबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रि’पोर्ट नेगेटिभ आएको छ ।
उनको स्वाव पीसी’आर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयू’को गैर कोभिड वार्ड राखिएको छ । अभि’नेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्स’कहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्