पछिल्लो समय चलचित्र अभियन’बाट लगभग टाढा नै रहेकी अभिनेत्री सुस्मा का’र्की सामाजिक सञ्जा’लमार्फत बेला–बेला चर्चामा आउने प्रयास गरिरहेकी हुन्छिन् ।
कहिले नाइटोमा फुली लगाएको भिडि’यो शेयर गरेर त कहिले सलमान खानसँगको फो’टो शेयर गरेर, उनी मिडियाको धान आफू’तिर तान्ने कोशिष गरिरहेकै हुन्छिन् ।

फ्यानहरुको ध्यान तान्न पनि होला सायद, सामाजिक सञ्जा’लमार्फत केही केही कुरा शेयर गर्नुपर्ने बा’ध्यतामा छिन् कार्की ।
शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयु’वराज पारस शाहसँग’को फोटो शेयर गरेकी छन् । ब्या’कग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको देखिन्छ । तर, का’र्कीले फोटोको ‘लोकेशन’ र कहिले’को भेट हो भन्ने बारे भने केही उल्लेख गरेकी छैनन् ।

पारससँगको फोटो’ शेयर गर्दै कार्कीले फेसबू’कमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवा’त मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराज सँग ।
सुस्मालाई उनका प्रसंशकह’रुले पूर्वयुवराज पारस’सँगलाई कहाँ भेटेको ? भन्दै प्रश्न गरेका छन्त्य समा भने उनले केही जवा’फ फर्काएकी छैनन् ।
प्रतिकृया दिनुहोस्