Monday, January 25

नायिका शुष्मा कार्कीको भेट पूर्वयुवराज पारस शाह सँग…

August 9, 2020 1246

पछिल्लो समय चलचित्र अभियन’बाट लगभग टाढा नै रहेकी अभिनेत्री सुस्मा का’र्की सामाजिक सञ्जा’लमार्फत बेला–बेला चर्चामा आउने प्रयास गरिरहेकी हुन्छिन् ।

कहिले नाइटोमा फुली लगाएको भिडि’यो शेयर गरेर त कहिले सलमान खानसँगको फो’टो शेयर गरेर, उनी मिडियाको धान आफू’तिर तान्ने कोशिष गरिरहेकै हुन्छिन् ।

शुष्मा कार्कीले शेयर गरेको फोटो

फ्यानहरुको ध्यान तान्न पनि होला सायद, सामाजिक सञ्जा’लमार्फत केही केही कुरा शेयर गर्नुपर्ने बा’ध्यतामा छिन् कार्की ।

शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयु’वराज पारस शाहसँग’को फोटो शेयर गरेकी छन् । ब्या’कग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको देखिन्छ । तर, का’र्कीले फोटोको ‘लोकेशन’ र कहिले’को भेट हो भन्ने बारे भने केही उल्लेख गरेकी छैनन् ।

केही समय अघि पूर्वराजा ज्ञानेन्द्र संग टिका लाको फोटो पनि उनले शेयर गरेकी थिइन्

पारससँगको फोटो’ शेयर गर्दै कार्कीले फेसबू’कमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवा’त मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराज सँग ।

सुस्मालाई उनका प्रसंशकह’रुले पूर्वयुवराज पारस’सँगलाई कहाँ भेटेको ? भन्दै प्रश्न गरेका छन्त्य समा भने उनले केही जवा’फ फर्काएकी छैनन् ।

प्रतिकृया दिनुहोस्