कलाकार पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदी’विरुद्ध उजुरी दिएकी छिन् । पत्र’कार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्कि’एको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् ।
पूजाले पत्रकार सुवेदीले दि’एको अभिव्य’क्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दर्ता गराए’की हुन् ।
संघका उपाध्यक्ष मोहन निरौलाले पूजाले आज (आइतवार) उजुरी दिएको बताए । ‘चलचित्र कलाकार संघ’मा उजुरी दिनुभएको छ, भोलि हामी छलफल गर्छौं,’ उनले खबरहबसँग भने ।
यस अघि पत्रकार प्रकाश सुवेदीले दारा निस्केकिलाई महानायिका बाउनुपर्ने ! के अचम्म भन्दै आफू माथि व्य’ङ्ग्य गरेकोमा पूजाले फेसबुक मार्फत आक्रोश व्यक्त गरेकी थिइन् ।
उनले लेखेकी छन् :
कतिचूप रहने ?कति सहने?
Prime tv मा अन्तर्वार्तामा बोला’इयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो ,Interview चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजी’ लाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटि’दिनुस, भने मान्नु भएन
त्यो चिज प्रसारण भयो viral भयो मेरो थुप्रै troll हरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ,
पछि जब प्रकाशजी Ap1 जानु भो मलाइ पुन: interview मा आउ पुजा भनेर भन्नु भो , म मान’सिक त’नाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ?, म त्रसि’त पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने ,
तर त्यसपछि उहॉले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महाना’यिका” भनेर शारिरि’क हाउ’भाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंग’ले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन ,
के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?
पत्रकारले गर्न सक्ला मानौ, के टेलि’भिजन मा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाए छैन ?हरेक troll को शिकार देखि , यस्तो अभद्र व्यव’हार प्रति हामि क’लाकार सधै मौन नै रहनु पर्ने ? अहिले आएर उहॉले “ मैले कसैको नाम तोकेको छैन “ भनेर भन्दै हुनुहुन्छ के यसरी पन्छिन मिल्छ ?
म नभए पनि कोहि अभिनेत्री लाइ त दारे अभिनेत्री सम्बोधन गरिएकै छ त्यॉहा ! हामि कलाकार हरू कहिले सम्म पा’लै पालो यस्तो अतिबा’दको शिकार भैरहने?
हाम्रा गल्ति छन्, होलान् पनि त्यो
कुरा पत्रकार मित्रहरू ले औल्याइ ‘दिनु पर्छ
तर यो ढंगको प्रस्तु’तीकरण ले के पत्रकारिता को पनि इज़्ज़त बढ्छ त?
कृपया सूझाब सल्लाह को अपेक्षा गर्द्छू !
यंहाहरूको सल्लाह अनुसार अ’गाढि बढ्ने छू ! धन्यवाद!!
प्रतिकृया दिनुहोस्