आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सुटके’श भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सु’टकेश । उक्त सुट’केशलाई बाहिरबाट रातो प्लाष्टिकले बे’रिएको थियो ।
धर्मस्थ’ली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले आइतबार बिहान अन्दाजी ७ बजेको समयमा उक्त सुटकेश देखे ।
आफ्नो कोठा नजिकै उक्त सुटके’श भेटिएछि उनले प्रहरीमा खबर गरेका थिए । सुटकेश भेटि’एको साइडमा खड्गी’को इलेक्ट्रिक पसल समेत रहेको छ ।
‘सुटकेश नजिक गएर हेर्दा आसपा’समा आलो रगतका टाटा देखें,’ खड्गीले रातोपाटीसँग भने, ‘र’गत देखेपछि १०० मा फोन गरेर प्रहरीलाई र वडा कार्यालयमा खबर गरें ।’ ‘खबर गरेको एकछिनमा एकजना प्रहरी हवल्दार आउनुभयो । हामी दुई जना मिलेर उक्त सुट’केश खोलेर हेर्यौं ।
टाउको र खुट्टा नभएको अवस्थामा मान्छेको श’व रहेछ । ती हवल्दारले माथि जानकारी गराएपछि काठ’माडौँ प्रहरी प्रमुख र महानगरीय अपराध महाशा’खा प्रमुख घ’टनास्थल आउनुभएको हो ।’
प्रहरीले त्यतिबे’लासम्म घटनास्थल सिल गरेको खड्गी बताउँछन् । घुँडादेखि माथि र घाँटीदेखि तलसम्मको भाग मात्र भेटिप’छि खुट्टा र टाउको खोज्न प्रह’री परिचालन भयो । प्रहरीले फेला नपरेपछि डग स्कुलबाट कुकुर झिकाइयो ।
अन्ततः कुकुरले ३०० मिटरको दुरीमा फलिएको अवस्थामा टाउको र खुट्टा फेला पार्यो । खड्गी भन्छन्, ‘कुकुरले सुँघ्दै टाउ’को र खु’ट्टा कालो प्लाष्टिकमा बेरेर फालेको अवस्थामा स्वर्गद्धारी मार्गबाट फेला पारेको हो ।’
खड्गीका अनुसार टाउ’को र खु’ट्टा फेला पारेपछि पनि कुकुर भण्डारी चोकसम्म पुगेको थियो । ‘भण्डारी चोकबाट उता जना सकेन । त्यहीबाट फर्कियो,’ खड्गीले भने । यद्यपी त्यतिबेला सयौंको संख्यामा घट’नास्थल वरपर प्रहरी परिचा’लन भइसकेको थियो ।
खड्गीका अनुसार उक्त स्थानमा राति १ बजेको समयमा ड्या’ङ आवाज आएको थियो । घर अगाडि पसल भएको कारण तो’डफोड भयो कि भनेर उठेर समेत हेरेको खड्गी’ले बताए । उनले भने, ‘२ जना मान्छे चाहिँ देखेको थिएँ । राती ट्याक्सी र गाडी पनि त्यही थियो ।’
बिहान उठेर हेर्दा गाडी र ट्याक्सीको बीचमा कसले फोहोर फालेछ भनेर हेर्न खोज्दा वरपर र गतको टाटा देखेको खड्गीले बताएका छन् । उनले भने, ‘वरपर म आफै सफा गर्छु । कसैले फो’होर फालेछ कि भनेर चासो दिएकाले सुट केश हेर्न खोज्दा रग’तको टा टा देखेको हुँ ।’
घट’नास्थलमा प्रहरीले सेतो बोराको नाम्लो समेत बराम’द गरेको छ । अन्त ह त्या त्यहाँ नाम्लाले बोकेर ल्याएर त्यहाँ फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘यद्यपी गाडीमा ल्याएर फा’लेको भए नाम्लो किन प्रयोग गथ्र्यो होला र ?’
स्थानीय छिलोमी शेर्पाले बिहान डेरीमा दुध किन्न आउँदा सुटकेशसँगै नाम्लो पनि देखेको बताइन् । शेर्पा भन्छिन्, ‘रातो प्लाष्टिकले बेरेर फालिएको कालो सुटकेशमाथि नाम्लो पनि थियो ।’
श व भेटिएको विपरित दिशामा सर्लाही होलसेल किराना पसल र पोखरा टप ज्वेलर्स रहेको छ । श व फेला परेको ठाउँ दुईवटा बाटो’बाट पुगिन्छ । तर, उक्त एसियाभित्र कतै पनि सीसी क्यामेरा छैन ।
प्रहरी भन्छ, ‘उक्त क्षेत्रमा कतै पनि सीसीक्यामेरा छैन । बाहिरी सडकमा भएपनि भित्र गल्लीमा नभए:काले अनुसन्धनमा गा:ह्रो हुनसक्छ ।’ प्रहरीले धेरैजसो घ:टना सीसीक्यामेराको सहयोगबाट सुल्झाउने गरेको छ ।
महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उप’रीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष के’ही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको बताएका छन् ।
यद्यपी ती व्यक्ति’को पहिचान उनले खुलाएका छैनन् । अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले थप बोल्न मानिरहेको छैन । ती पुरुषको श’व पोस्ट’मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको थापाले बताए ।
ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउ’को एक ठाउँमा र शरीर टुक्रा’टुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउको’पट्टीको भागमा भने कुनै चोट’पटक देखिएको छैन । रातोपाटी बाट साभार
प्रतिकृया दिनुहोस्