चलचित्र अभिनेत्री पूजा शर्मा रुँदै मिडिया’मा पुगेकी छिन् । ए पी वान टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘रजतपट’ का प्रस्तोता प्रकाश सुवेदीले कार्य’क्रम आफूलाई होच्या’एर बोलेको आरोप लगा’इ रुँदै मिडियामा आएकी छिन् ।
केही महिना पहिला प्राइम टाइम टेलिभिजन द्वारा सञ्चालित एउटा कार्य’क्रम सामान्य ज्ञानकको प्रश्न सोध्दा आफूले गलत जवाफ दिएकी थिइन् । उक्त प्रश्नलाई सम्पा’दन गर्न भनी आग्रह गरेकी पुजा शर्माको कार्यक्रम प्रसारण प्राइम टाइम टेलिभिजनले गरे_को थियो सोही कार्यक्रमको सञ्चालक प्रकाश सुवेदी थिए ।

एपी वान टेलिभि:जनबाट गत सञ्चालन हुने कार्य’क्रम रजतपटमा प्रकाश सुबेदीले अभिनेत्री पूजालाई इन्टरभ्युमा बोलाएका थिए । पछिल्लो इन्ट’रभ्यु मार्फत आफू विभिन्न किसम&का ट्रोल बनेका कारण पूजा शर्माले कार्यक्र_मको इन्टरभ्यु अस्वि:कार गरेकी थिइन् ।
उक्त विषयमा आ’क्रोस पोख्दै रजतपट कार्य’क्रमको सुरुवातमा घमण्डी नायिका दारा निस्किएका नायिकाहरूलाई महानायि&का बनाइदिनुपर्ने भन्दै आक्रोश पोखेकी थिइन् । सोही विषयलाई लिएर पूजा शर्माले प्रकाश सुवेदी विरु’द्ध आफूमाथि मानहा’नी भएको भन्दै उजु’री दिएकी हुन् ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्