Thursday, October 21

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? हेर्नुहोस्

August 10, 2020 2182

केही दिनदेखि ल’गातार बढेको सुनको मूल्य सोमबार र आइतबार भने केही घटेको छ। आइतबार र सोमबार गरी सु’नको मूल्य प्रति’तोला १ हजार १ सय रुपैयाँले घटको छ।

आइतबार प्रतितोला ९ सयले घट’को सुनको मूल्य सोम’बार २ सय रुपैयाँले घटको हो। सोमबारका लागि सनुको मूल्य प्रति’तोला १ लाख २ हजार ४ सय रुपैयाँ तय भएको छ।

यसैगरी चाँदी’को मूल्य पनि सोमबार प्रतितोला १५ रुपैयाँले घटको छ। सोमबार’का लागि चाँदीको मूल्य प्रतितो’ला १ हजार ३ सय ९५ रुपैयाँ तय भएको छ। यसअघि आइ:चाँदी प्रतितो’ला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य

प्रतिकृया दिनुहोस्