Sunday, September 24

जन्मिने बित्तिकै अर्को बच्चालाई पनि प्लास्टिकमा पोको पारेर यसरी फ्याँकियो (भिडियो सहित)

August 10, 2020 1294

केही दिन अघि एक बच्चालाई नाटकीय रुपमा कार्टनमा फालेको घ’टना सेलाउन नपाउँदै काठमाण्डौमै अर्को त्यस्तै घ’टना घटेको छ ।

काठ्माडौंको कागेश्ररी मनहरा नगरपालिका स्थित पेप्सीकोलामा एक नवजात शि’शु फेला परेका छन्। जिवित अबस्थामा फेला परेका शिशुलाई प्रहरीले उ’द्दार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ।

मदरल्याण्ड अस्पतालको पछाडिको झाडीबाट शिशुलाई उ’द्दार गरियको प्रहरीको भनाई छ, ब’च्चा जन्मायर झाडीमा फा’लेको आ’शंकामा प्रहरीले सिन्धुपाल्चोक घर भयकी एक १७ बर्षिय किशोरीलाई प्र’काउ गरेको छ।

सो क्षेत्रका स्थानीय बासीको अनुसार आमा छोरीको मिले माटोमा बच्चा फालिएको बताएका छन् । बच्चा राती ३ बजे जन्मिएको र बिहान सात बजे प्लाष्टिकमा पोको पारेर बच्चालाई फ्याँकेको छिमेकी हरुले बताएका छन् ।

घटना क्रम बारे बताउँदै छिमेकी महिला

छिमेकी महिला का अनुसार राती बच्चा रोएको आवाज सुनेको र उठेर घडी हेर्दा ३ बजेको थियो , एक पटक मात्र रोएको सुनियो, भुत हो कि भन्ने संका पनि लाग्यो । पछि बच्चा फेला परे पछि त्यो समयमै बच्चा जन्मिएको हुनु पर्छ । महिलाले बताइन् ।

बच्चा जन्माउने युवती परिवार सहित केही दिन अघि मात्र त्यहाँ कोठा सरेर आएको छिमेकी हरुले बताएका छन् । त्यी युवती अविवाहित भएको बुझिएको छ ।

हेर्नुहोस् भिडियोमा थप ….

प्रतिकृया दिनुहोस्