August 10, 2020 4271
केहिदिन यतादे:खि सामाजिक सञ्जालमा भाइ’रल भइरहेका कैलालीका अर्जुन विकले आफ्नै जीवन कहानीमा आधा’रित नयाँ गीत रेकर्ड गराएका छन् ।
राजधा:नीको सडकमा छोरालाई बो’क्दै रिक्सा चलाइरहेका विकको जीवनमा नयाँ तरङ्ग आए:को छ । सञ्जालमा छाएका अर्जुन राज’धानीबाट कैलाली घर पुगेर फेरि राजधानी नै फर्केका छन् ।

उनको श्रीमती’पनि मिडियामा आएपछि आफू’ घर जान बाध्य भएको अर्जुन बताउँछ । अर्जुनले यसअघि पनि गीतसंगीतमा काम गरिसकेको रहेछ , उनी भाइरल भएसँगै अर्जुन फिचर्ड म्यु’जिक भिडियोले पनि बजारमा चर्चा पाए’को थियो ।
एक सेल्फीका का:रण रातारात चर्चा:मा आएका अर्जुन’को सेल्फीलेनै जीवनमा खुसीको पल पनि ल्याइदि:एको छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्