Friday, September 22

टाउको र शरीर छुट्याइ’एको अवस्थामा गोंगबुमा फेला परेको श’वको पहिचान खुल्यो, हेर्नुहोस्….

August 10, 2020 1972

राजधानीको गोंगबुमा टाउको का,टिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हिजो बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको र हात खुट्टा तथा अर्कोमा शरीर का,टीएको अवस्थामा प्रहरीको तालिमप्राप्त कुकुरले फेला पारेको उक्त श’व कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ ।

कृष्ण रोल्पाका हुन् की दाङका भन्ने विषयमा अझै ठेगाना खुलीनसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्