भनिन्छ एकै अनु’हार भएका संसारमा ६ जना हुन्छन । नेपालि सिने नगरिका नायक नायिकाहरु संगै हुबहु मिल्दो’जुल्दो अनुहार भएका व्यक्तिहरु बेला बेला चर्चा’मा आईरहेका हुन्छन ।
अनमोल केसी, साम्राज्ञी राज्य’लक्ष्मी शाह, आंचल शर्मा, सलिनामान बनिया लगायत कला’कारहरुको दुब्लिकेटले मिडियामा स्थान पाईसकेका छन् । यस्तैमा नायिका स्वस्ति’मा खड्का संग अ’नुहार मिल्ने व्यक्तिको पनि चर्चा हुन थालेको छ ।

टिकटक गर्ल स्मृति दाहाल&लाई झट्ट हेर्दा जोकोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्न्छिन् । टिक’टकमा उन’लाई ७७ हजारले फलो गरेका छ । यो समाहार तयार पार्दा सम्म उनले २२५ ओटा भिडियो टिकटकमा पोस्ट गरिसकेकी छन् ।
उनै स्मृतिको अनुहार नायि’का स्वस्तिमा खड्का’ संग हुबहु मिल्न जान्छ । उनले पोस्ट गरेको प्राय भिडियोमा स्वस्तिमा जस्तै भनेर कमेन्ट आईरहेको देख्न सकिन्छ ।

टिकटकमा स्व’स्तिमा जस्तै देखिने भएकैले भाईरल हुदै गएकी उनले भने ५५ जनालाई मात्र फलो गरेकी छन् । उनले स्वस्तिमा’को भिडि&योहरुमा डोईट पनि गरिर’हेकी हुन्छिन ।
हाँस्दा उनलाई दुरुस्तै नायि’का खड्का जस्तै देखिने स्मृतिका भिडियोहरुले १३ लाख बढी लाईक पाएको छ । उक्त भि’डियो बाहेक अन्य सबैमा दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि उस्तै भन्दै उनका फलोअर्सले कमेन्ट गरेका छन् । यहाँ थिचेर भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्