Sunday, September 24

गोंगबु ह’त्या प्रकरणमा चितवनबाट एकजना महिला प:क्राउ

August 10, 2020 1294

गोंगबुमा एक पुरुषको वि’भत्स ह त्या भएको घट नामा संलग्न रहेको आरोपमा एकजना पक्रा:उ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही प’क्राउ परेकी हुन् ।

प्रहरी उच्च स्रोतका अनुसार अप’राध भएको कोठामा बस्ने महिला प:क्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ ।

आइतबार गोंगबु चोकनजिकै सुटके:शभित्र टाउको र खुट्टाविनाको श’व भेटिएको थियो । कु:कुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृत’क दाङका कृष्ण’बहादुर बोहोरा भएको खुलेको छ । यो समाचार अनलाईन खबरमा छ ।

राजधानीको गोंगबुमा टाउको का,टिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

हिजो बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको र हात खुट्टा तथा अर्कोमा शरीर का,टीएको अवस्थामा प्रहरीको तालिमप्राप्त कुकुरले फेला पारेको उक्त श’व कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ ।

कृष्ण रोल्पाका हुन् की दाङका भन्ने विषयमा अझै ठेगाना खुलीनसकेको प्रहरीले जनाएको छ ।

यस अघि गोंगबुमा वि,भत्स ह,त्यापछि टाउको, खुट्टा र शरीर छुट्टा छुट्टै स्थानमा फालिएको शवको पहि’चान सम्भव नभएपछि प्रहरीले मृ,तकको तस्विर नै सार्वजनिक गरेको थियो ।

आइतबार गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा श’व र जेब्रा झोलामा पुरुषको टाउको प्रहरीको तालिम प्राप्त कुकुरले पत्ता लगाएसँगै प्रहरीले मृ,तकको पहिचानका लागि लामो समय बिता’इसक्दा पनि सम्भव नभएपछि तस्विर नै सार्वजनिक गरेर आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको थियो ।

अप’राध महाशाखा र काठ’माडौं प्रहरीले मृत’कको मुहार सार्वजनिक गरेसँगै आफन्त सम्र्पकमा आउने प्रहरी’को विश्वास रहेको छ ।

आइतबार टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकै सुटकेशमा श’व र दुई सय मिटरको दुरीमा घुँ’डाभन्दा तलको गोडाको भाग फेला परे प्रहरी’का उच्च तहका अधिकारीहरु नै यो घ,टनाको घट’नास्थलकै निरिक्षमा निस्कि’एर अनुसन्धानमा खटि’एका थिए ।

गोंगबुमा आइत’बार स्थानीयले सुटके’सभित्र अन्दाजी ४५ वर्षीय पुरुषको टाउको र खुट्टाविनाको श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए ।

लगत्तै तालिम’प्राप्त कुकुरको सहयो’गमा प्रहरीले सुटकेशभित्र श’व भेटिएको भन्दा झण्डै साढे तीन सय मिटर टाढा झोला भित्र टाउको र खुट्टा समेत भेटाएपछि अ’नुसन्धान थालेको थियो । -ओएसनेपालबाट

 

प्रतिकृया दिनुहोस्