Tuesday, December 5

यी हुन् बहादुर युवक प्रेम खड्का: जसले ८ पटक जिउँदै चितुवा समाते…हेर्नुहोस्…

August 11, 2020 2163

अर्घाखाँचीमा सा’हासी को अर्को नाम प्रेम खड्का हो जसले आठौं पटक जिउँदै चि’तुवा समाउन सफ_ल भएका छन । सन्धिखर्क नगरपालिका वडा नम्बर – ४ वाग्लाको टुनिपोखरि छाप भन्ने स्थानमा बँदेल लाई थापेको पासोमा परेको पोथी चि’तुवा लाई समाउन सफल भए’का हुन ।खड्काले चितुवालाई जिउँदै नि’यन्त्रणमा लिएर वन कार्या’लयमा बुझाए’का छन।

केहि समय पहिला अर्घाखाँचीमा चितु’वाको आ तंक धेरै थियो । चि’तुवा आ तंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, ल’गायतका स्थानीय बासि’न्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएका थिए ।

चितुवा समाउदै

यति बेला पनि प्रेम खड्का ले समातेर सम्मा’न प्राप्त गरेका थिए । करिब साढे ४ फिट लम्बाई र २ फिट उचाई भएको चि’तुवा डिभिजन वन कार्यालय अर्घाखाँचीमा जिउँदै चि’तुवालाई बुझाए&को कार्यालय सहायक वन अधिकृत शिला पोख&रेलले बताइन् । खड्का लाई कार्या’लय ले सम्मान समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्