गोंगबुमा मृ त भेटिएका दाङका कृष्णबहादुर बोहराको ह:त्या गरेर सुटकेशमा श व फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रे’र काठमाडौँ ल्याएको छ ।
आफूलाई कल्पना शाही बताउने ह:त्या आ’रोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको खुलेको छ ।
कल्पनाले शनि’बार राति आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ प्रहरीसँगको प्रारम्भिक बया’नमा बताएकी छिन् । प्रहरीसँग उनले ह:त्या गर्न कसैको सहयोग नलिएको समेत दा’वी गरेकी छिन् ।
कृष्णबहादु’रलाई स्लिपिङ ट्याब्ले’ट (नशा दिने चक्की) खुवाएको र बला’त्कार प्रयास गरेपछि घुँ’डाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ ।
उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।
मृ:त्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको का’टेर सुटे’कश र जेब्रा झोलामा लगेर सडक किनारमा फा’लेको कल्पनाको भनाइ छ ।
यसैबीच प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध म’हाशाखाले मंगलबार घ’टनाबारे जानकारी दिन संयुक्त पत्रका’र सम्मेलन गर्दैछ ।
श’व भेटिएको साँझ उनी एम्बुलेन्समा चितवन गएकी थिइन । छोरा–छोरी’सहित चितवन शक्ति’खोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडी’बाट प’क्रेर काठमाडौँ ल्याएको छ ।
कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।
गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स ह’त्याकाण्डका आरोपीलाई प्रहरीले प’क्राउ गरी सार्वजनिक गरेको हो ।
रोल्पाका कृष्णबहादुर बोहराको वि’भत्स ह’त्या गरी फालिएको अवस्थामा काठमाडौंको गोंगबुमा श व फेला परेको थियो । सोही ह’त्यामा संल’ग्न रहेको आ’रोपमा पक्रा’उ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
ह’त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय पनि गरेकी छिन् ।
प्रहरीले घट’नामा संलग्न रहेको आ’शंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि प’क्राउ गरेको छ । उनकी छोरीले ह’त्या पछि श’व व्यवस्थापनमा सहयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृ’तक बिगत ८ महिनादेखि होट’लमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।
ह’त्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । उनलाई चितवनबाटै प’क्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो । खबर हब
प्रतिकृया दिनुहोस्