Thursday, May 6

आज पनि घट्यो सुनको मूल्य, कति पर्छ तोलाको ? हेर्नुहोस्

August 11, 2020 2826

सुनको मूल्य लगातर घटिरहेकाे छ। आइतबा’रबाट घटन थालेको सुन लगातार ३ दिन घटेको हो। ३ दिनमै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटको छ।

आइतबार ९ सय रुपैयाँले घ’टेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँ’ले घटेको हो। सनुको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपै’याँ तोकिएको छ।

सुन

यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपै’याँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य मंगलबा’रसम्म आइपुग्दा १ ला’ख १ हजार ६ सय रुपैयाँमा झरेको हो।

यसैगरी, चाँदीको मूल्य पनि मंगल’बार प्रतितोला ४० रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबा’रका लागि प्रति’तोला १ हजार ४ सय ३५ रुपै’याँ तय भएको छ।

सुन चाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य

प्रतिकृया दिनुहोस्