Thursday, December 7

यस्तो छ भाग्य न्यौपानेको घर अनि परिवार (भिडियो सहित)

August 11, 2020 2709

युट्युबका एक चर्चित सेलि’ब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपाली’हरुको पनि भाग्य बनाइ’दिएका छन् । उनले बनाएका भिडियो’हरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।

समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचा’रलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले यु’ट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् ।उनै भाग्य यतिबेला भने युरोप भ्रमण’मा रहेका छन् । दुख देख्न नसक्ने भाग्य न्यौपाने सबैको दुख आफ्नै सम्झिन्छन ।

भाग्य न्यौपानेको घर

दुख र पिडामा स’बैको लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो बाटो उस्तै हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्य’ला’ई सबैले भगवान नै मान्छन ।

भाग्य न्यौपानेको बाबा

२०४९ सालमा ज’न्मिएका भाग्य सानैदेखी बुबा आमाको सेवा गर्ने खालका थिए । भाग्य न्यौपानेलाई अब बुहारी खोज्दै ग’रेको बताए उनकी हुनेवाली यस्ती हुनु’पर्छ भनेर बुबाले सुनाए ।

भाग्य न्यौपानेको सुरुदेखी अहिलेस’म्मको सम्पुर्ण नालिबेली यसरी बताए उनका बुबाले तल भिडियोमा हेर्नुहोला….

प्रतिकृया दिनुहोस्