२४ घण्टामा देशभर थप ६३८ जना कोरो’ना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्र’मितको संख्या २३ हजार ९४८ पुगेको छ।
स्वा’स्थ्य तथा जनसंख्या मन्त्राल’यको नियमित प्रेस ब्रिफि’ङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्।
यससँगै नेपालमा कोरोना भाइर’सबाट मुक्त हु’नेको संख्या १६ हजार ६६४ पुगेको छ।
कहाँ कति थपिए ? हेर्नुहोस्
स्वास्थ्य मन्त्राल’यका अनुसार मंगलबार काठमा:डौँका ११०, ललितपुरका १६, भक्तपुरका ८ , खोटा:ङका १, सर्लाहीका ४१, सिरहाका १४, स्याङ्जाका १, रौतहटका २०, बाराका ३९ जना संक्र:मित भेटिए,
कपिलवस्तुका १८, धनुषा:का १, रुकुमका १, सिन्धुपा:ल्चोकका १, सुनसरीका १, सुर्खेतका ५, रुपन्देहीका ३३ र दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै दैलेखका ३, सल्यानका २, रोल्पा:का १, बागलुङका २, तनहुँका २, नवलपरासीका २, प्युठानका १७, अछामका १, अर्घाखाँचीका १, बाँकेका २९, धादिङका ११, दोलखाका १ जनामा कोरो:ना पुष्टी भएको छ,
इलामका १, जाज’रकोटका १, कालिकोटका १, ओखलढुङ्गाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, धनकुटाका १, झापाका १० र मोरङका ४२ जना’मा कोरोना संक्र’मण देखिएको छ।
यसैगरि सुनसरीका ३२, उद’यपुरका १६, धनु’षाका २३, महोत्तरीका १२, सप्तरीका १३, पर्साका ७०, गोर्खाका १, नुवाकोटका ३, दाङका १, चितवनका ३, काभ्रेका ४, मक’वानपुरका १, बर्दियाका १, दार्चुलाका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रा’लयले जनाएको छ।
कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
मन्त्राल:यका अनुसार हाल मुलु:कमा विभिन्न ठाउँमा ७ हजार २०१ जना कोरोनाका सक्रिय संक्रमि’तहरू छन्।
त्यसमध्ये प्रदेश-१ मा ५३९, प्रदेश-२ मा ३३४७, बागमती प्रदेशमा १३५२, गण्डकीमा २२४, प्रदेश ५ मा ६४६, कर्णा’लीमा १९७ र सुदूरपश्चि प्रदेशमा ८९६ जना छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४६२ जनाको पीसीआ’र विधिबाट कोरोनाको परीक्षण गरि’एको मन्त्रालयले जना’एको छ । जसमा ६३८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको छ। यससँगै देश’भर हालसम्म कोरोनाबाट मृ:त्यु हुनेको संख्या ८३ पुगेको छ।
८५ कोरोना संक्रमितको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा….
देशभर ८८ जना कोरोना संक्रमितको उपचार विभिन्न अस्पता’लका आइसीयु र भेन्टिलेटरमा भइर’हेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरप’श्चिममा बाहेक अन्य प्रदेशमा ८८ जना संक्रमि’त आइसीयु र भेन्टिलेटरमा रहेको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ जना संक्र’मित भेन्टिलेटरमा र ८५ जना आइसीयुमा रहेका छन्। आइ’सीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा रहेको छ। प्रदेश २ मा ४३ जना रहेका छन्।
त्यसैगरी बागमती प्रदेशमा ३५ जना आइसि’युमा र ३ जना भेन्टिलेटरमा, प्रदेश ५ मा ६ जना र सबैभन्दा थोरै प्रदेश १ मा १ जना संक्रमितको आइसियुमा राखेर उपचार भइरहे’को मन्त्रालयले जनाएको छ। – खबर हब
प्रतिकृया दिनुहोस्