यही आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टा उको र शरीर छुट्याइएको अवस्थामा एउटा श व फेला पर्यो । लगत्तै महानगरीय प्रहरी परिसर र महानगरीय अप’राध महाशा’खाको संयुक्त टोली तालिम प्राप्त कुकुरको सहयोगमा घ टनाको अनु’सन्धानमा जुट्यो । श व रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको रहेको पत्ता लाग्यो ।
घट’नाको दुई दिनमा प्रहरीले ह’त्या आ’रोपमा चितवनकी कल्पना मुडभरी पौडेललाई प’क्राउ गर्यो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार आरो’पित कल्पनाले प्रहरीमा दिएको बयान अनुसार कृष्णबहादुरको ह त्या उनैले गरेकी हुन् ।
कल्पानाको प्रारम्भिक बयान उ’दृत गर्दै ज्ञवालीले भने, ‘आठ महिनादेखि होटलमा बस्दै आएका कृष्णबहादुर र कल्पनाबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । यही क्रम’मा कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर कल्पनाको न’ग्न तस्वीर सार्वजनिक गरेपछि रि’सको झोँक’मा उनले ह त्या गरेकी हुन् ।’
कल्पनाले कृष्णबहादुरले पटकपटक ‘सेक्सु’अल ह्या’रेसमेन्ट’ गरेकाले आवेशमा आएर ह त्या गरेको प्रार’म्भिक ब’यान प्रह’रीमा दिएकी छन् । बयान अनुसार उनले शनिबार कृष्ण’बहदुरलाई आफ्नो कोठामा बोलाएर दहीचिउ’रासँगै भो’ड्कामा निद्रा लाग्ने नशा’लु पदार्थ मि’साएर खुवाइन् ।
त्यही नाशाको प्रभावले कृष्णबहादुर ल’ट्ठ भएपछि ह्यामरले अण्ड’कोषमा हानेर बेहो:स बनाइन् । लगत्तै सलले घाँ’टी कसे’र ह त्या गरिन् ।
कल्पनाले प्रहरीमा दिएको बयानअनुसार मृ’त्यु भइसकेपछि आफ्नै भन्छाकोठामा भएको धारि लो हति’यारले टाउको र खुट्टा छि’नाइन् । टुक्रा टुक्रा श वलाई आफैसँग भएको झोला र सुटकेशमा हालेर सडकमा लगेर फालिन् । यसपछि उनी मा’इती जान्छु भन्दै एम्बुलेन्स चढेर चितवन पुगेकी थिइन् । प्र’हरीले उनलाई सोमबार साँझ चितवनबाट प’क्राउ गरेर काठ’माडौं ल्याएको हो ।
प्रहरी परिसर प्रमुख एसएसपी ज्ञवालीका अनुसार कल्पनाकी १७ वर्षीया छोरीले समेत शव व्यवस्थापनमा सहयोग गरेको खुलेको छ । कल्पनाले प्रह’रीमा दिएको बयानमा ह त्या आफू एक्लैले गरेको र श व व्यवस्थापनमा छोरीले सहयोग गरेकी हुन् । प्रह’रीका अनुसार ह त्यामा दुई वटा खुकु’रीको प्रयोग भएको पाइएको छ ।
प्रहरीको प्रार’म्भिक अनुसन्धान अनुसार कृष्णब’हादुरको ह’त्याको मुख्य कारण यौ’न शो’षण भएको खुलेको छ । परिसर प्रमुख एसएसपी ज्ञवाली भन्छन्, ‘कल्पनाले कृष्णबहादुरको ह त्या गर्नुको मुख्य कारण यौ न शोष ण गर्नु र न’ग्न तस्बि’र फेसबुकमा राख्नु नै देखिएको छ ।’
ज्ञवालीका अनुसार न’ग्न तस्वीर सार्वजनिक गर्ने र पटक पटक ह्या’रेसमेन्ट गर्ने गरेको हुँदा आवेगमा आएर ह त्या भएको देखिएको छ । उनले भने, ‘घटना बारे थप अनुसन्धान गरिरहेका छौँ, अनुसन्धान सकिएपछि थप तथ्य बाहिर आउँछ ।’ कल्पना’को श्रीमान् भने विदेशमा रहेको प्रार’म्भिक अनुसन्धान’बाट थाहा भएको छ ।
परिसर प्रमुख एस’एसपी ज्ञवालीका अनुसार कृष्णबहादुरको हत्या गरिसकेपछि कल्पनाले छोरीको सहायतामा श व व्यवस्थापन गरिन् । यसपछि आइत’बार बेलुका एम्बुले’न्समार्फत चितवन पुगिन् ।
घट’नास्थलबाट प्र’हरीले प्रमाणका रूपमा मृत’कलाई हि’र्काउन प्रयोग भएको ह्याम्मर, धा’रिलो हति’यार, रग’त लतप’तिएको पन्जा, घाँटी क’स्न प्रयोग भएको का’लो सल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, सुटकेशको ह्याण्डल र स्लिपिङ ट्याबलेट (निद्रा गाल्ने औषधि) का खोल बरामद गरेको छ ।
अनुसन्धा’न अनुसार कृष्णबहादुर कल्पनाको कोठामा पटकपटक जाने गरेको खुलेको छ । कल्पना र कृष्णबहादुरबीच आर्थिक कारोबारको वि’वाद रहेको समेत खुलेको छ । कल्पना कला’कार समेत रहेको खुलेको छ । प्रहरी’का अनुसार कल्पनाले केही टेलिशृङ्ख’लामा अभिनय गरेकी छन् ।
आइतबार बिहान सुटकेसमा टाउको र खुट्टा नभएको एउटा श व भेटिएको थियो । प्रहरीले घ’टनाको पत्तो पाएसँगै तालिम प्राप्त कुकुर जोजोको सहयोगका अनुसन्धान सुरु गर्यो । केही बेरमा श’वभन्दा करिव ३०० मिटर पर टाउ’को र खुट्टा भएको झोला जोजोले पत्ता लगाएको थियो।
टाउ’को भेटिएपछि प्रहरीलाई मृ तकको पहिचान गर्न सजिलो भयो । मृतकको पहिचान पछि प्र हरीले अभि युक्त पक्रा उ गर्न सफल भएसँगै प्रह’रीको अप’रेसन जोजो सफल भयो । यो समाचार गजेन्द्र बस्नेतले खबर हब मा लेख्नु भएको छ ।
यहाँ थिचेर भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्