Saturday, April 17

आजको राशिफल

August 12, 2020 230

आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आ’ज कार्यसिद्धि मन्त्र : ॐ गौर्यादि षोडश’मातृभ्यो नमः न्यूनतम जापसङ्ख्या : १६ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथी’भाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौड’धूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामा’जिक काम वा परोप’कारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्का’र आदि मिल्नेछ ।

प्रतिकृया दिनुहोस्