Wednesday, January 20

दुःखद खबर: बस दु’र्घटना हुँदा ३ जनाको मृ’त्यु ३१ घाइते

August 12, 2020 1530

जिल्लाको पूर्वी’चौकी गाउँपालिका–१ फुलौटमा बस दु’र्घटना हुँदा तीन जनाको घ’टनास्थ’लमै मृ’त्यु भए’को छ भने ३१ जना घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्या’लय डोटीका प्रहरी निरी’क्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछाम’का लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दु’र्घट’नामा परेको हो ।

दु’र्घटनामा परी मृ’त्यु हुनेको सना’खत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घा’इतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी का’र्यालय डोटीले जनाएको छ ।

घा’इतेहरुलाई उप’चारका लागि जिल्ला अस्प’ताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पा’ण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी घ’टनास्थलमै घा’इतेको उ’द्धार गरिरहेका छौँ, घा’इतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।”

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षा:का कारण सडक चिप्लो भएकाले गाडी दु’र्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपा’यलले जना’एको छ ।

प्रतिकृया दिनुहोस्