Monday, March 20

ह्वात्तै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलामा ? हेर्नुहोस्

August 12, 2020 1999

सुनको मूल्य लगा’तार घटिरहे’को छ। मंगल’बारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपै’याँले घटेको छ। आइतबारबाट घट्न थालेको सुन लगाता’र चौथो दिन पनि घटेको हो।

आइतबार ९ सय रुपैयाँले घटेको सुन’को मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६२ सय रुपैयाँले घटेको हो।

बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकि’एको छ। मंगल’बार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे। यसअघि सोमबार प्रति’तोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपै’याँमा कारो’बार भएको थियो।

त्यसैगरी चाँ’दीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँ’ले घटेको छ। चाँदीको मूल्य बुधबा’रका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ। मंगल’बारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्