Monday, March 27

सुनको मूल्य तोलामा ६ हजार घट्यो, अब कति पर्छ तोलाको ? हेर्नुहोस्

August 12, 2020 1501

सुनको भा”‘उ एकै दिन भारी मू’ल्यले घटेको छ । मंग’लबारको तुलनामा तोलामै ६ ह”जार रुपैयाँले सुनको भाउ घ’टेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगल”बार नेपाली बजारमा सुनको भाउ प्रति’तोला एक लाख एक हजार चार सय थि’यो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ । एकै दिन तोलामा ६ हजार रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महा’सचिव धर्मसु’न्दर बज्राचार्यले बताए ।

महासं’घले तेजाबी सुनको का’रोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोके’को छ ।यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तो’ला कायम भएको छ ।

को भिड १९ वि रुद्धको खोप रसि’याले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सु’नको मूल्य ओरालो लागेको तथा डलर म’जबुत हुन थालेका कारण सुनका लगा’नीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यव’सायीहरुको दाबी छ ।

प्रतिकृया दिनुहोस्