Sunday, September 24

कृष्णकी बुढी आमाले रूदै गरिन् यस्तो माग, रातारात भारतबाट कृष्ण श्रीमती आइपुगिन् (भिडियो सहित)

August 12, 2020 2588

काठमाडौँको गोङ्ग’बुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको घटनाको रहस्यको केही पाटो सार्वजनिक भएको छ । एक महिला’ले ज्यान लिएको खबर खुलिस’केको छ ।

महानगरीय प्र’हरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धा’नमा पूर्वीचितवनकी कल्पना मुड’भरी पौडेल एक्कैलै ती पुरुषको ज्या’न लिएकी हुन् ।

श’व व्यवस्थापनमा भने उनले आ’फ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमु’ख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा’ले जानकारी दिए ।

जोजो नामको कुकुर’को सहयो’गमा अनुसन्धान गरिएकाले प्रहरीले उक्त घटनाको अनुसन्धानलाई ‘जोजो अपरेशन’को नाम दिए’को छ । घटना यही साउन २४ गते राति’को हो । साउन २५ गते बिहान ०७ बजे काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुस्थित नवज्योती मार्गमा कालो रङ्को सुट’केशभित्र आधा श’रीर भेटीए पछि घट’ना प्रहरीले अगाडी बढाएको थियो ।

घट’नाको अ’नुसन्धानका क्र’ममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्प’ना मुडभरी पौडेलले घटना घ’टाएको रहस्य खुले’को थियो ।

प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरी’को सहयोगमा माइतीमा रहेको बेला कालि’का नगरपालिका–९ शक्तिखोरबाट पक्रा’उ गरेको थियो ।

उनी यसअघि अभिन’यसमेतमा संलगन थिइन् तर अहिले गृहिणीका रुपमा रहेको बताइएको छ । विगत केही वर्षदे’खि श्रीमान्को सम्प’र्कबाट बाहिर रहेकी उनी छोरा र छो’रीको साथमा काठमा’डौँ बस्दै आएकी थिइन् ।

घटना परिवारले थाहा पाएपछि अहिले रुँदै मिडि’यामा आएका छन् । आमा केही अघिस’म्म घरमा एक्लै बस्दै आए’की छन् भन्ने खबर पाएको जानकारी दिए।

कृष्णब’हादुरका दुई पत्नी छन् भन्ने पनि उनले बताए। भारत बस्ने क्रममा ६-७ वर्षअघि उनले दो’स्रो बिहे गरेको शान्त’राजको भनाइ छ। कृष्णबहादुरकी एक जना दिदी पनि छिन्। इलाका प्रहरी कार्यालय होलेरीले कृष्णब’हादुरकी दिदी कमला र भि’नाजु भक्तब’हादुर घर्तीलाई डाकेर उनका बारेमा सोध पुछ गरिरहेको छ।

भक्तबहा’दुरसँग हामीले पनि कु’रा गर्यौं। उनले कृष्ण’बहादुरकी जेठी श्रीमतीको मा’नसिक सन्तुलन ठिक नभएको र कान्छी श्रीमती ‘ओम् शान्ति’ मा लागेर भारत बस्ने गरे’को जानकारी दिए। ‘कान्छीबाट ८ वर्षजतिको एउटा छो’रा छ,’ घर्तीले भने, ‘जेठीबाट जन्मे’को छोरा पनि भारतमै बस्छ भन्ने सुनिन्छ।’

काकाको छोरा र भिनाजुसँगको कुराका’नीबाट हामीले के थाहा पायौं भने, कृष्णब’हादुर रोजगारका लागि विदेश गए’का रहेछन्। उनी अफगानिस्तान, इराक लगायत देश पुगे।

केही समय भारत’मा पनि बसे। ‘दाङ, काठमाडौं र भारत आवतजावत गरि’रहन्थे भन्ने सुनेको थिएँ,’ शान्तराजले भने, ‘पछिल्लो समय के काम गर्थ्यो भनेर हा’मी अनभिज्ञ थियौं।’

भक्तबहा’दुरले पनि पछिल्लो’ समय उनी के काम गर्थे थाहा नभएको बताए। ‘गत वर्ष ति’हारदेखि मैले भेटेको थिइ’नँ। त्यसअघि पनि कहिले के गर्छु भन्थे कहिले के भन्थे,’ उनले भने, ‘उनी के काम गर्दै थिए भन्ने नै हामीलाई थाहा थिएन।’

इलाका प्रहरी का’र्यालय होले’रीका निरीक्षक मेघनाथ चापागाइँले कृष्णबहादुरका भिनाजु र दिदीसँग घ’टनाबारे सोधपुछ गरेको बताए। ‘उहाँहरूले गत वर्ष तिहा’रदेखि भाइलाई नभेटेको बता’उनुभएको छ,’ चापागाइँले भने, ‘अरू कुरा बुझ्न बाँकी नै छ।’

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्