गीत संगीत मन नपराउने सा’यदै होलान् । गीत संगीत सुनेर मानिसमात्रै होइन हर प्राणी मन्त्रमुग्ध हुन्छन् । संगीतले सबैलाई आकर्षित गर्छ । गीतले मानि’सको ध्यानमात्रै आ’कर्षित गर्दैन, उसलाई ऊर्जा र प्रेरणा जगाउने काम पनि गर्छ । गीत र संगीतले मानिस’को मन छुनु पर्छ । शब्दले दिमाखमा स्थान जमाउन सक्नु पर्छ ।
तर, हिजोआज बजा’रमा आएका सबै गीतले दिमाख’मा स्थान जमाउन सकेको देखिँदैन । दर्शक र स्रोताको हृदयमा बसिरहने भन्दा पनि युट्युबमा बढी भ्युज आउने र सस्तो लोकप्रिय’तालाई ख्याल गरेर गीतहरु सार्वजनिक हुन था’लेका छन् । जसले सँगै सार्वजनिक भएका जीवन्त गीत ओझेल पर्ने गरेका छन् ।
दर्शक र स्रोताले पनि तडकभ’डकलाई रुचाउँदा सांगीतिक क्षेत्र पनि सस्तो लोकप्रियताको बाटोमा अग्रसर भएको देखिन्छ । यसला’ई रोक्नु पर्ने दायित्व सबैको हो । गीतले स्रोता र दर्शकको मनमुटुलाई छुनु पर्ने हालै ‘जहाजै चढेर’ गीत सार्वज’निक गरेका गायक अमृत क्षेत्रीको बुझाइ छ ।
दुई दशकदेखि सांगीतिक क्षेत्रमा रहेका गायक अमृत स्रोता र दर्शकको चाहना र माग&लाई ध्यान दिएर सस्तो लोक’प्रियताका लागि भन्दा पनि जीवन्तता ख्याल गरेर गीत ल्याउनु पर्ने बताउँछन् । युट्युब देखिने भ्युज नै गीत संगीतको मापन बन्दा जीवन्त गी’तहरु ओझेलमा परेको उनको बुझाइ छ ।
गीत सुनिरहँदा मनोरञ्जन दिनेमात्रै होइन पछिसम्म केही सकारात्मक छाप दिने खालको हुनुपर्ने तर्क गरेका गा’यक अमृत भन्छन्, ‘युट्युबको ट्रेन्डिङ र भ्यूजका लागि गीत ल्याउने चलनको विकास भइरहेको छ । तर, यस’ले सांगीतिक क्षेत्रलाई सस्तो लोकप्रियता’मा भुलाउने छ ।’
नेपाली सांगीतिक क्षेत्रमा अहि’ले राम्रा र जीवन्त गीत भाइरल नभएका भने होइनन् । तर, तुल’नात्मक रुपमा चर्चा कमा’उनका लागि ल्याइएका गीतले बजार ओगेटको उनको अनुभव छ ।
२०५७ सालबाट सांगी’तिक क्षेत्रमा प्रवेश गरेर २०६१ सालमा पहिलो गीत ‘जोगी’ ल्याएका उनले प्रविधि’को विकासले अहिले ज’बरजस्त दर्शक र स्रोतालाई गीत सुन्न बाध्य बनाइएको बताउँछन् ।
गीत समाजको पथप्रदर्शक पनि हो । गी’त र संगीतले विश्व परिर्वतन गर्न ल्याकत राख्छ । ठूल्ठूला आन्दोलन र प्रदर्शनमा गीतको महत्व बढ्दै गएको छ । नेपा’लको राजनीतिक परिवर्तन’का लागि भएका सशक्त आन्दोलनमा पनि गीत संगीतको उत्तिकै भूमिका देखिएका छ ।
यसर्थ गीतले सधैं ऊर्जा र सका’रात्मक सोचको वि’कास गराउनु पर्ने गायक अमृत बताउँछन् । यसला’ई ध्यानमा राखेर अहिले आफूले ‘जहाजै चढेर’ गीत ल्याएको उनले बताए । सो गीत’मा जहाज चढेर परदेशीएका नेपालीको कथा समे&टिएको जानकारी दिँदै उनले सो गीतमा लक’डाउनका कारण आफ्नो मायालुलाई भेट्न नपाएका जोडीको कथा रहेको बताए ।
‘जहाजै चढेर’ गीतमा गायक अमृत क्षेत्री र गायि’का मेलिना राईको स्वर रहेको छ भने शब्द र कम्पोज पनि गायक अमृतकै रहेको छ। थिएटर शैलीमा बनाइ’एको सो गीतको भिडि’योलाई निकेश खड्काले निर्देशन गरेका छन् भने दयाहाङ राईको उत्कृष्ट अभिनय रहेको छ । जसमा केनिपा सिंह पहरीको पनि अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस….
प्रतिकृया दिनुहोस्