Friday, December 1

पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरम ब’म विष्फो’ट [पूरा विवरणसहित हेर्नुहोस्]

March 11, 2020 2225

भक्तपुरको लोकन्थलीस्थित पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान ब’म विस्फो’ट भएको छ । घरको पूर्वतर्फको पर्खाल’मा राखिएको ब’म विस्फो’ट हुँदा गेटमा क्ष’ति पुग्नुका साथै झ्यालको सिसा समेत फु’टेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको वि’स्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान क्षतिग्र’स्त भएको छ।

वि’स्फोटबाट बाँस्कोटाका छिमेकीहरुको घर क्षति’ग्रस्त भएका छन्। ब’म विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्ष’ति पुगेको छ।

महानगरीय प्रह’री परिसर भक्तपुर र महानगरीय प्र’हरी वृत्त ठिमीको टोली घट’नास्थलमा पुगिसकेको छ। घट’नाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरा’लाले अहिले केही नबोल्ने बताए। घ’टना कसले गरायो भन्नेबारे प्रह’रीले अ’नुसन्धान गरिरहेको जनाएको छ।

सेक्युरि’टी प्रिन्टिङ प्रेस खरिद प्रक्रि’यामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजी’नामा दिएका थिए।

प्रतिकृया दिनुहोस्