August 12, 2020 1399
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृ त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्ष’णका क्रममा मृत’क ८ जनामा को’रोना पुष्टि भएको हो। यीसहित हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९१ पुगेको छ।
प्रतिकृया दिनुहोस्