पछिल्लो समय ह्या’म्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृ त्यु भएको छ।
जनकपुरका एक ७१ वर्षीय पु’रुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको छ। सप्त’री घर भएका र राज’विराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृ त्यु भएको छ।
मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ त्यु भएको छ। कपिल’बस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृ त्यु भएको छ। बारा कलैयाका ७५ वर्षीय पु”रुषको किस्ट अस्प’तालमा उपचा’रका क्रममा मृ त्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं टेकु निवासी ७८ वर्षीया एक महि’लाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृ त्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ सय ८४ जना को’रोनाका संक्रमित थ’पिएका छन् भने ६४ जना निको भएर घर फर्किएका छन्। – सेतोपाटी
प्रतिकृया दिनुहोस्