Tuesday, December 5

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस् विवरण सहित

August 12, 2020 1444

नेपालमा बु’धबार थप ४८४ जनामा कोरोना भाइ’रसको संक्रम’ण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार निय’मित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्र’मितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ ।

कहाँ कति थपिए ? हेर्नुहोस्…

स्वास्थ्य मन्त्राल’यका अनुसार काठ’माडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्ले’जुङका १, सप्त’रीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिरहाका १०, धनुषाका ३९, महोत्तरी’का ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाही’का ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोल’खाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा को’रोना पुष्टि छ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङ’का १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १, खोटाङका १, पाल्पाका १, धादिङका २ जनामा कोरो’ना पुष्टि भएको छ ।

त्यसैगरी कास्कीका १३, स्याङ्जा’का ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जना’मा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टा’मा थप ६४ जना को’रोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ ।

उनीहरू देशका विभि’न्न स्थानका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। हालसम्म ६८.४ प्रतिशत उपचारपछि निको भएर घर फर्कि’एका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्