बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरा’लाले पनि दु’ख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवा’र क्या’न्सर पुष्टि भएको थियो ।
अक्सिजनको मात्रा कमी भएपछि अस्प’ताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचार’का लाग दुवई लगिए’को थियो ।
तर उनलाई दुवईमा पनि उपचा’र सम्भ’व नहुने भएपछि अमेरिका लैजाने तयारी भएको छ । बलिउड स्टार सञ्जयलाई क्या’न्सर भएको सूचना सार्वजनिक भएपछि अहिले सामा’जिक सञ्जाल र सञ्चा’र माध्यममार्फत् उनको स्वास्थ्य लाभ’को कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जय’का लागि स्वास्थ्य’लाभको कामना गरेकी छिन्।

लेखेकी छिन् ‘तिम्रो अस्वस्थताका बारेमा सुने’को खबर निकै दुखद् छ बाबा। तर, तिमी कति बलि’यो छौ मलाई था’हा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्या’राहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म ति’म्रो स्वास्थ्य लाभ’को कामना गर्दछु।’ मनिषा स्वयंले पनि क्या’न्सर जितेकी हुन् ।
यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा अभिनय गरिन्। फिल्म सञ्जय दत्तको जीवनमा आधा’रित थियो। उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखि’एकी थिइन्।
सञ्जय’का रुपमा रणवीर कपुर प्रस्तुत छन्। नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्ज’यका रील र रीयल आ’मा दुवैलाई पाठेघ’रको क्या’न्सर भएको हो।
प्रतिकृया दिनुहोस्