Saturday, October 16

सञ्जयलाई क्या’न्सर भएको थाहा पाएपछि मनिषा कोइरालाको यस्तो भावुक सन्देश…हेर्नुहोस्

August 12, 2020 2245

बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरा’लाले पनि दु’ख ब्यक्त गरेकी छन् । सञ्जयलाई मंगलवा’र क्या’न्सर पुष्टि भएको थियो ।

अक्सिजनको मात्रा कमी भएपछि अस्प’ताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचार’का लाग दुवई लगिए’को थियो ।

तर उनलाई दुवईमा पनि उपचा’र सम्भ’व नहुने भएपछि अमेरिका लैजाने तयारी भएको छ । बलिउड स्टार सञ्जयलाई क्या’न्सर भएको सूचना सार्वजनिक भएपछि अहिले सामा’जिक सञ्जाल र सञ्चा’र माध्यममार्फत् उनको स्वास्थ्य लाभ’को कामना दिइरहेका छन्। अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जय’का लागि स्वास्थ्य’लाभको कामना गरेकी छिन्।

मनिषाको ट्वीट

लेखेकी छिन् ‘तिम्रो अस्वस्थताका बारेमा सुने’को खबर निकै दुखद् छ बाबा। तर, तिमी कति बलि’यो छौ मलाई था’हा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्या’राहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म ति’म्रो स्वास्थ्य लाभ’को कामना गर्दछु।’ मनिषा स्वयंले पनि क्या’न्सर जितेकी हुन् ।

यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा अभिनय गरिन्। फिल्म सञ्जय दत्तको जीवनमा आधा’रित थियो। उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखि’एकी थिइन्।

सञ्जय’का रुपमा रणवीर कपुर प्रस्तुत छन्। नरगिस र नरगिस बनेकी मनिषा अर्थात् सञ्ज’यका रील र रीयल आ’मा दुवैलाई पाठेघ’रको क्या’न्सर भएको हो।

प्रतिकृया दिनुहोस्