August 13, 2020 1716
कान्तिपुर दैनिकमा कार्य’रत पत्रकार बल’राम बानियाँ मृ’त फेला परेका छन् । साउन २६ (सोमवार) गते ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव मकवा’नपुरको सिस्नेरीस्थित माण्डो जलवि’द्युत परियोजना क्षेत्रमा फेला परेको हो ।
सोमवार बानियाँ घर जाने क्रममा बल्खु खोला’को पुलमुनि’तर्फ लागेको प्रहरीले जनाएको छ । महान’गरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बानि’याँको श’व भेटिएको पुष्टि गरे ।
सोमवारदेखि हराएका बानियाँको खो’जी गरिदिन परि’वारले महानगरीय प्रहरी परिसर काठमा’डौंमा उजु’री दिएका थिए । खोजीका क्रममा बल्खुमा उनको जुत्ता फेला परेको थियो ।
स्थानीयका अनु’सार बानियाँ पुल’मुनि जाँदै गर्दा हिलोमा अड्किएको र खोलाको पानी’मा लडेका थिए । पानी’को बढ्दो बहाब’ले गर्दा स्थानीयले उ’द्धार गर्न खोज्दा पनि सफल भएका थिएनन् ।
प्रतिकृया दिनुहोस्